भ्रष्टाचारका दोषीलाई आजीवन सार्वजनिक पदमा प्रतिबन्ध लगाउने उज्यालो नेपालको घाेषणा (पूर्णपाठ) - www.kathmandupati.com
Source: kpti
काठमाण्डु– उज्यालो नेपाल पार्टीले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आफ्नो निर्वाचन प्रतिबद्धता–पत्र सार्वजनिक गरेको छ । आइतबार एक कार्यक्रमकाबीच पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । पार्टीले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राख्दै तयार पारिएको प्रतिबद्धता–पत्र कार्यान्वयनयोग्य र परिणाममुखी भएको दाबी गरेको छ । पार्टीका अनुसार संविधान, शासन प्रणाली र राज्य […]