Redirecting...

जनकपुरधाम साहित्य कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव फागुन ५ गतेदेखि हुने - www.kathmandupati.com

जनकपुरधाम साहित्य कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव फागुन ५ गतेदेखि हुने - www.kathmandupati.com
Source: kpti

जनकपुरधाम – जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सवको पाँचौं संस्करण फागुन ५ गतेदेखि हुने भएको छ । शनिबार जनकपुरधाममा पत्रकार सम्मेलमार्फत महोत्सवको मुल आयोजक मैथिली विकास कोषले महोत्सवबारे जानकारी गराएको छ । यस वर्ष महोत्सवको आयोजनाका निम्ति मधेश प्रदेश सरकार अन्तर्गतको शिक्षा तथा संस्कृति मन्त्रालय र जनकपुरधाम उपमहानगरपालिकाले पनि सहयोग गरेको मुल आयोजक मैथिली […]