टुँडिखेलमा अमेरिकासहित ३ देशका सेनाको साङ्गीतिक प्रस्तुति, सेना दिवसमा के–के भयो ? - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – नेपाली सेना स्थापनाको २६३औं वार्षिकोत्सवका अवसरमा आईतबार सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहका साथ महाशिवरात्रि तथा सेना दिवस–२०८२ मनाइएको छ । कार्यक्रममा विशेष आकर्षणको रूपमा नेपाली सेनासहित मित्रराष्ट्र भारत, बेलायत र संयुक्त राज्य अमेरिकाका सैनिक ब्याण्ड टोलीहरूले आफ्नो साङ्गीतिक प्रस्तुति दिएका छन् । अमेरिकी सेनाको साङ्गीतिक ब्याण्ड प्रस्तुतिलाई कतिपयले सामाजिक सञ्जालमा अमेरिकी सेना आएको […]