ललितपुरको कोन्ज्योसोममा ट्रक दुर्घटना, चार जानको मृत्यु - www.kathmandupati.com
Source: kpti
काठमाण्डु- ललितपुरको महाङ्काल र कोन्ज्योसोम गाउँपालिकाको सिमाना चौघरे बाउनडाँडामा मिनी ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । लेलेबाट कालेश्वर मन्दिरमा त्रिशुल चढाउन जाँदै गरेको बागमती प्रदेश–०१–००४ क ६२२८ नम्बरको मिनी ट्रक गएराति दुर्घटना भएको हो । दुर्घटनामा ट्रक चालक ललितपुरको गोदावरी नगरपालिका–६ का ५२ वर्षीय गणेश खड्का र ट्रकमा रहेका त्यही ठाउँका गाडीधनी […]