शिवरात्रीका अवसरमा रारा ताल क्षेत्रमा सेनाद्वारा सरसफाइ अभियान सुरु - www.kathmandupati.com
Source: kpti
मुगु – महाशिवरात्री तथा २६३औँ सेना दिवसको अवसरमा नेपाली सेनाले रारा ताल क्षेत्रमा नियमित सरसफाइ अभियान सुरु गरेको छ । रारा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको सेनाको हनुमान ध्वज गुल्म हुटुले शनिबार सरसफाइ कार्यक्रम आयोजना गर्दै अबदेखि हरेक महिनामा एक पटक ताल क्षेत्र सफा गर्ने घोषणा गरेको हो । सरसफाइ कार्यक्रममा सेना, शस्त्र प्रहरी, नेपाल प्रहरी, […]