राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथ मन्दिरमा पूजाआराधना - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिको अवसरमा आईतबार पशुपतिनाथको दर्शन एवं पूजाआराधना गरेका छन् । महाशिवरात्रि २०८२ का अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित आईतबार अपराह्न पशुपतिनाथको दर्शनसहित पूजाआराधना गरेका हुन् । उनलाई पशुपतिनाथ मन्दिरका मूल भट्टले चन्दन र फूलप्रसाद प्रदान गरेका थिए । मन्दिर परिसरमा राष्ट्रपति पौडेललाई पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का […]