जसपा पूर्वमन्त्री तथा समानुपातिक उम्मेदवार यादव रास्वपामा प्रवेश - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रभावशाली नेता तथा पूर्वमन्त्री राजलाल यादव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् । सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट आफ्ना समर्थकहरूसहित यादव रास्वपामा प्रवेश गरेका छन् । रास्वपा प्रवेश गरेका यादव नेपालको राजनीतिमा अनुभवी र परिचित अनुहार हुन् । यादवले मन्त्री र सांसदका रूपमा राज्यका विभिन्न तहमा […]