डिजिटल युगको प्रेम - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – प्रविधिको तीव्र विकाससँगै प्रेम अभिव्यक्त गर्ने तरिका मात्र होइन, प्रेमको अर्थ र अनुभव पनि बदलिँदै गएको छ । स्मार्टफोन, सामाजिक सञ्जाल र डेटिङ एप्सले सम्बन्ध सुरु गर्ने, अघि बढाउने र अन्त्य गर्ने प्रक्रियालाई नै नयाँ स्वरूप दिएका छन् । डिजिटल युगमा प्रेम अब पत्र, प्रतिक्षा र प्रत्यक्ष भेटघाटमा मात्र सीमित छैन । यो […]