Redirecting...

टी-२० विश्वकप क्रिकेट : नेपालले आज तेस्रो खेल वेस्ट इन्डिजसँग खेल्दै - www.kathmandupati.com

टी-२० विश्वकप क्रिकेट : नेपालले आज तेस्रो खेल वेस्ट इन्डिजसँग खेल्दै - www.kathmandupati.com
Source: kpti

काठमाण्डु –आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आइतबार वेस्ट इन्डिजसँग खेल्दैछ । टी–२० विश्वकप क्रिकेटमा नेपालले तेश्रो खेल खेल्न लागेको हो । यसअद्दि नेपालले इङल्यान्ड र इटालीसँग खलेको छ । जसमा नेपालले दुबै खेल गुमाएको छ । वेस्ट इन्डिजसँग खेल भारतको मुम्बईको वानखेडे स्टेडियममा नेपाली समयअनुसार बिहान सवा ११ बजेदेखि शुरु हुनेछ । यसअघि नेपाल आफ्नो […]