टी–२० विश्वकप : नेपालको हात खाली, सुपर ८ पुग्ने पहिलो टोली बन्यो वेस्ट इन्डिज - www.kathmandupati.com
Source: kpti
काठमाण्डु-आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपाल वेस्ट इन्डिजसँग हारेको छ । यो हार सँगै नेपाल सुपर आठबाट बाहिरीएको छ । आइतबार भएको खेलमा वेस्ट इन्डिजले नेपाललाई ९ विकेटले हराएको हो । वेस्ट इन्डिजका ओपनर ब्राण्डोन किंग २२ रनमा आउट भए भने कप्तान साइ होप ६१ र सिमरोन हेटमायर ४६ रनमा अविजित रहे। समूह सी मा रहेको […]