Redirecting...

यी प्रदेशमा वर्षा र हिमपातको पूर्वानुमान - www.kathmandupati.com

यी प्रदेशमा वर्षा र हिमपातको पूर्वानुमान - www.kathmandupati.com
Source: kpti

काठमाण्डु – हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। हाल देशभर आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार शनिबार दिउँसो तराई भूभागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु कुहिरो रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ र बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल […]