Redirecting...

शान्तिको यात्रा तय गर्ने ऐतिहासिक बैठक स्थल चुनबाङमा प्रचण्ड - www.kathmandupati.com

शान्तिको यात्रा तय गर्ने ऐतिहासिक बैठक स्थल चुनबाङमा प्रचण्ड - www.kathmandupati.com
Source: kpti

काठमाण्डु – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ तात्कालिन नेकपा (माओवादी)को ऐतिहासिक बैठक स्थल चुनबाङको भेरीडाँडा पुगेका छन् । प्रतिनिधि सभा सदस्यका लागि रुकुम पूर्वका उम्मेदवार प्रचण्डले मतदाता भेटघाटको क्रममा शनिबार माओवादीको केन्द्रीय समितिको बैठक स्थलको भ्रमण गरेका हुन् । २०६२ को असोजमा माओवादीको केन्द्रीय समितिको बैठक चुनबाङमा बसेको थियो। उक्त बैठकले लोकतान्त्रिक गणतन्त्रको […]