Redirecting...

टी२० विश्वकपमा आज तीन खेल हुँदै - www.kathmandupati.com

टी२० विश्वकपमा आज तीन खेल हुँदै - www.kathmandupati.com
Source: kpti

काठमाण्डु – आईसीसी पुरुष टी–ट्वेन्टी विश्वकप अन्तर्गत शनिबार समूह चरणका तीन खेल हुँदैछन्। आयरल्यान्ड र ओमान, इङ्ल्यान्ड र स्कटल्यान्ड तथा न्युजिल्यान्ड र दक्षिण अफ्रिकाबीचको प्रतिस्पर्धाले सुपर–एटको समीकरणमा निर्णायक भूमिका खेल्ने छन्। पहिलो खेलमा श्रीलंकाको कोलोम्बोस्थित एसएससी क्रिकेट ग्राउन्डमा आयरल्यान्ड र ओमान भिड्दै छन्। दुवै टोली यसअघिका खेलमा पराजित भएकाले आजको खेल प्रतिष्ठाको लडाइँ जस्तै बनेको […]