झापा पुगेर ओलीले भने- चुनावको वातावरण यसै भन्न सकिन्नँ अझै पनि - www.kathmandupati.com
Source: kpti
काठमाण्डु– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावी प्रचारका लागि झापा पुगेका छन् ।अध्यक्ष ओली आइतबार दिउँसो भद्रपुर विमानस्थल हुँदै झापा पुगेका हुन् । उनले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै चुनावको वातावरण बनिनसकेको बताए । चुनावमा आफ्नो पार्टीले भाग लिने तर चुनावको वातावरणबारे यसै भन्न सकिने अवस्था नरहेको उनले बताए । अब चुनाव त हुन्छ भन्ठान्छु ‘चुनाव […]