महाशिवरात्रीका लागि सिँगारिँदै पशुपतिनाथ - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – पशुपति मन्दिर परिसरमा महाशिवरात्रीको तयारी तीव्र पारिएको छ । पशुपति क्षेत्र सजिसजाउ गरेर चिरिच्याट्ट बनाइँदैछ । पशुपति क्षेत्र विकास कोषका अनुसार आईतबार मनाइने महाशिवरात्रीका अवसरमा भक्तजनलाई सहज रूपमा मन्दिर दर्शनका तयारी गरिएको हो । शिवरात्रीका लागि साधुसन्तहरू पशुपति मन्दिर परिसर आइसकेका छन् । शिवरात्रीका लागि देशका विभिन्न भागका साथै भारतबाट समेत साधुसन्तहरू आउने […]