Redirecting...

महाशिवरात्रिमा यस्तो छ ट्राफिक व्यवस्थापन - www.kathmandupati.com

महाशिवरात्रिमा यस्तो छ ट्राफिक व्यवस्थापन - www.kathmandupati.com
Source: kpti

काठमाण्डु- महाशिवरात्रि पर्वका लागि पशुपतिमा आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ । पशुपति क्षेत्र विकास कोषले यस वर्षको पर्वलाई व्यवस्थित, सुरक्षित र श्रद्धालुमैत्री बनाउन बहुआयामिक योजना कार्यान्वयनमा ल्याएको जनाएको छ ।महाशिवरात्रि पर्व आइतबार मनाइँदैछ । कोषका कार्यकारी निर्देशक एवम् प्रवक्ता सुभाष जोशीका अनुसार महाशिवरात्रिका दिन कम्तीमा आठ लाख दर्शनार्थीले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरिएको छ […]