
मतदाता शिक्षाका लागि सबै जिल्लामा पुग्यो नमुना मतपत्र
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीका लागि मतदाता शिक्षा दिन सबै जिल्लामा नमुना मतपत्र पुगिसकेको निर्वाचन आयोगले जनाएको छ । कूल १० लाख ९८ हजार २०० नमुना मतपत्र छपाइ भएको र ती मतपत्र मतदाता शिक्षाका लागि सबै जिल्लामा...

नागार्जुनमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
काठमाडौं । काठमाडौंको नागार्जुनमा दुईवटा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ । नागार्जुन नगरपालिका–६ स्थित फस्कू चोकमा गएराति बाप्र ०२–०२–००३ प ६७१६ नं को मोटरसाइकल र बाप्र ०२–०५४ प ०५५७ नं को मोटरसाइकल एकापसमा ठोक्किँदा बाप्र ०२–०५४ प ०५५७ नं ...

निर्वाचनपछि सुशासनका लागि यस्तो बनाइँदैछ मार्गचित्र
काठमाडौं । अगामी २१ फागुनको निर्वाचनपछि बन्ने सरकारको लागि सुशासन र भ्रष्टाचारमुक्त समाज स्थापना गर्न आवश्यक कानुनी, प्रशासनिक र संरचनागत सुधारसहितको मार्गचित्र निर्माण गर्न थालिएको छ । नागरिकको अपेक्षाअनुसार सेवा प्रवाह सुधार, कर्मचारीतन्त्रको कार्य...

संसद र प्रदेश सभामा सदस्य संख्या घटाउने गरी घोषणापत्र तयार गर्न सुझाव
काठमाडौं । नागरिक समाजमा आवद्ध संघसंस्थाहरुले संसद र प्रदेश सभामा सदस्य संख्या घटाउने गरी घोषणापत्र तयार गर्न राजनितिक दलहरुलाई सुझाव दिएका छन् । बुधबार पत्रकार सम्मेलन गरी १६ वटा सामाजिक संघसंस्थाहरुले सामूहिक रुपमा दलहरुले घोषणापत्रमा समेटिनुपर्ने ...

निकोलश भुसालका ‘उडन्ते’ योजना : पृथ्वीलाई स्वर्ग बनाउनेदेखि नेपालीलाई करोडपति बनाउनेसम्म
काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने डा. निकोलश भुसाल रुपन्देही क्षेत्र नं २ बाट उम्मेदवार रहेका छन् । पूर्वअर्थमन्त्री समेत रहेका एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलसँग प्रतिष्पर्धामा रहेका कारण उनी अहिले थप चर्चामा रहेका छन् । आफ्नै बोलीका कारण...

आयोगलाई हर्कको जवाफ– ‘लाखौँ समर्थक छन्, चुनाव प्रचारमा बालबालिकाको सहारा चाहिन्न’
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले आफूले चुनाव प्रचारप्रसारका लागि बालबालिकाको प्रयोग नगरेको स्पष्टीकरण दिएका छन् । चुनावको प्रचारमा बालबालिकाको प्रयोग गरेको भन्दै निर्वाचन आयोगमा परेको उजुरीका आधारमा उनीमाथि स्पष...

सम्पत्ति शुद्धीकरणमा संलग्नको तत्काल सम्पत्ति जफत गर्नुपर्छ : अर्थमन्त्री खनाल
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी अपराधमा संलग्न व्यक्तिहरूको सम्पत्ति तत्काल जफत गनुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय संस्थाहरू एफएटिएफ (फाइनान्सियल एक्सन टास्क फोर्स) र एपीजी (एसिया प्यासिफिक ग्रुप)...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार
काठमाडौं । अघिल्लो दुई कारोबार दिन घटेको नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा आज सामान्य अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव शून्य आठ अंकले बढेर दुई हजार ७३१ दशमलव ५९ को बिन्दुमा कायम भएको हो । आज ३३४ कम्पनीको दुई करोड ३६ लाख १८ ह...

स्थानीय जनताका बिचमा रहेर विकास निर्माणमा समर्पित हुनेछु : गगन थापा
सर्लाही । नेपाली कांग्रेसका सभापति तथा सर्लाही क्षेत्र नम्बर ४ का उम्मेदवार गगनकुमार थापाले निर्वाचित भएपछि मतदातासँग प्रत्यक्ष सम्पर्कमा रहने गरी सांसद सम्पर्क कार्यालय स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मधेस प्रदेशअन्तर्गत सर्लाही–४ मा उम...

राष्ट्रिय सभामा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको वार्षिक प्रतिवेदन पेस
काठमाडौं । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेस गरिएको छ । बुधबार बसेको राष्ट्रिय सभा बैठकमा समितिका सभापति मायाप्रसाद शर्माले सो प्रतिवेदन पेस गरेका हुन् । प्रतिवेदनमा जाजरक...

‘निर्वाचनमा गलत सन्देश दिने उम्मेदवारहरुलाई सरकारले तत्काल कारबाही गर्नुपर्छ’
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) राष्ट्रिय सभाकी प्रमुख सचेतक मदनकुमारी साह गरिमाले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन् । बुधबार बसेको राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै प्रमुख स...

बालेनलक्षित सांसद भट्टको टिप्पणी : ‘देश जलाउनेबाट कुनैपनि खालको अपेक्षा गर्न सकिँदैन’
काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभाका सांसद नारायणदत्त भट्टले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहप्रति कडा आलोचना गरेका छन् । बुधबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद भट्टले भदौ २४ गतेको घटनालाई स्मरण गर्दै देशलाई अस्थ...

कांग्रेस मधेशको जेठो छोरो हो, तर हामीले न्याय गर्न सकेनौँ : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशले पार्टीलाई ठूलो गुन लगाए पनि आफूहरुले न्याय गर्न नसकेको स्वीकार गरेका छन् । आफ्नो निर्वाचन क्षेत्र सर्लाही क्षेत्र नं ४ मा मतदाताहरुलाई सम्बोधन गर्दै सभापति थापाले सो कुरा बताएका हुन् । उनले क...

२० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले (आज) बुधबार २० अर्ब निक्षेप तान्दैछ । निरन्तर अधिक तरलता कायमै रहेपछि राष्ट्र बैंकले आज फेरि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप तान्न लागेको हो । अहिले कुल निक्षेप ७६ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रीय बैंकले ...

हिमपात र वर्षापछि रुकुम पूवको जनजीवन प्रभावित, अत्यावश्यक नपरी बाहिर ननिस्कन आग्रह
काठमाडौं । जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वले नागरिकलाई अत्यावश्यक नपरी यात्रा नगर्न अनुरोध गरेको छ । गएरातिदेखी जिल्लाका हिमाली तथा उच्च लेकाली क्षेत्रमा भारी हिमपात र तल्लो क्षेत्रमा वर्षा भइरहेकाले जिल्लावासीलाई अत्यावश्यक काम नपरी यात्रा नगर्न ...

नागरिकलाई सीप सिकाएर त्यसलाई आयसँग जोड्छु : सुनिता डंगोल
काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले मुलुकले आर्थिक आत्मनिर्भरता हासिल गर्न नसकेसम्म सशक्तिकरणका नारा व्यवहारमा कार्यान्वयन हुन नसक्ने बताएकी छन् । बुधबार ‘काठमाडौं विजनेस एक्स्पो–२०८२’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै ...

प्रचण्डले भने– ‘विप्लवजी यताउती भौँतारिने होइन, एकतामा आउनुस्’
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा (माओवादी) लाई पनि एकता प्रक्रियामा आउन आग्रह गरेका छन् । बुधबार पार्टी कार्यलय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उ...

अहिले कस्तो छ रवि लामिछानेको स्वास्थ्य अवस्था ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको पाइएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले विज्ञप्ति जारी गर्दै लामिछानेको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको हो । गत माघ ५ गते जनकपुरको...

पति ऋषि धमलाको प्रचार गर्दै एलिजा भन्छिन्– ‘अबकी बार, धमला सरकार’
काठमाडौं । पत्रकारिता क्षेत्रमा छुट्टै पहिचान बनाएका ऋषि धमला यतिबेला चुनावी प्रचारमा रहेका छन् । धमला आम जनता पार्टी (आजपा) बाट रौतहट क्षेत्र नं ४ मा प्रत्यक्षमा प्रतिष्पर्धां गर्दैछन् । माघ ६ गते त्यहाँ पुगेर मनोनयन गरेका धमला त्यसयता केही दिन प्रच...

निर्वाचनलाई व्यवस्थित बनाउन तत्काल १२ समिति गठन गर्न कांग्रेसको परिपत्र
काठमाडौं । नेपाली कांग्रेसले पार्टीका उम्मेदवारहरुको निर्वाचनका कार्यक्रमहरु व्यवस्थित बनाउन समिति तगा संरचना बनाउन सम्बन्धित समितिलाई निर्देशन दिएको छ । कांग्रेसले ७ वटै प्रदेश, १६५ वटै निर्वाचन क्षेत्र र ७७ वटै जिल्ला सभापतिहरुलाई परिपत्र गर्र्दै स...

भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजीत पवार सवार विमान दुर्घटना, सबैको निधन
काठमाडौंं । भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजीत पवार सवार विमान दुर्घटनामा पर्दा विमानमा सवार सबैको निधन भएको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार बारामती विमानस्थलमा अवतरणका क्रममा विमान दुर्घटना भएको हो । विमानबाट पवार मुम्बईबाट बारामती जाँदै ...

सर्लाही–४ मा कांग्रेस प्रवेशको लहर, गगन थापालाई सघाउन सांसदका उम्मेदवारसहित चार वडाध्यक्ष प्रवेश
सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा उम्मेदवार बनेपछि विभिन्न पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गर्ने लहर चलेको छ । कांग्रेस उम्मेदवार थापालाई सघाउनका लागि सर्लाही क्षेत्र नम्बर ४ का प्रदेश सांं...

ग्लोबल आइएमई बैंकमा किओस्क मेसिनबाटै बैंक खाता खोल्ने सुविधा
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई सरल, सहज र अत्याधुनिक बैंकिङ प्रदान गर्ने उद्देश्यले ग्राहक स्वयंले बैंकको शाखा कार्यालयमा रहेको किओस्क मेसिनबाट बैंक खाता खोल्न सक्ने सुविधा सार्वजनिक गरेको छ । बैंकले आफ्नो १९औं वार्षिकोत्स...

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
सिन्धुली । दुधौली नगरपालिका–१० खत्रीचोकको भित्री सडकमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीका अनुसार दुधौली नगरपालिका–१० का ३० वर्षीय यज्ञबहादुर सुनुवारको मृत्यु...

भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध
बागलुङ । मंगलबार रातिदेखिको वर्षासँगै भएको हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । बागलुङ र पूर्वी रुकुमको सिमाना पाती हाल्ने क्षेत्रमा भारी हिमपात हुँदा बाटो अवरुद्ध भएको हो । लोकमार्ग अवरुद्ध हुँदा सयौँ यात्री अलपत्र परेका छन् । ...

आज राष्ट्रिय सभाको बैठक बस्दै
काठमाडौं । संघीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक दिउँसो सवा १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा राष्ट्रिय सभाअन्तर्गतका नियमित कार्यसूचीका कार्यक्रमहरू समावेश छन् । शून्य समय र विशेष समयमा सांसदहरूले समसामयिक विषयमा आफ्ना धारणा राख्न...

मुस्ताङ, हुम्ला र बाजुरामा वर्षासँगै भारी हिमपात
मुस्ताङ । मंगलबार रातिदेखि जिल्लाका विभिन्न भेगमा भारी हिमपात भएको छ । यहाँका डाँडाकाँडा पूरै सेताम्मे भएका छन् । अधिकांश स्थानमा वर्षा पनि भएको छ । सशस्त्र भारी हिमपात कारण कागबेनी–कोरला सडक अवरुद्ध भएको छ । केही स्थानमा दुई फिटभन्दा बढी हिउँ ...

२४ घण्टामा देशभर २० विपद् घटना, दुई जनाको मृत्यु
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, माघ १२ गते बिहानदेखि मङ्गलबार बिहानसम्म देशभर विपद्मा २० घटना भए । त्यसमध्ये कूल १६ वटा आगलागीका घटना भएका छन् । यस्तै, चार वटा जनावर आक्रमणका घटना भए । प्राधिकरणका अनुसार,...

ऊर्जा क्षेत्रलाई आत्मनिर्भर बनायौँ, अब देश बनाउने पालो : कुलमान घिसिङ
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले ऊर्जा क्षेत्रमा आफूले गरेको काम नेपालका लागि सफल मोडेलका रूपमा स्थापित भएको दाबी गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित उज्यालो नेपाल काठमाडौं रामेछाप मञ्च गठन कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले...

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित
बैतडी । बैतडीमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । जिल्लाका उच्च भेग सिगास, खोडपे, अनारखोली, ढोल्यामोडमा हिमपात भएको हो । हिमपात भएपछि गहुँलगायत हिउँदे बाली सप्रिनेमा यहाँका किसान ढुक्क भएका स्थानीय राजबहादुर टेरले बताए । हिमपातका कारण अत्यधिक च...

निर्वाचन आउन ३६ दिन बाँकी : आचारसंहिता अनुगमनका लागि अनुगमन अधिकृत तोकियो
काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि अनुगमन अधिकृत तोकेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, जिल्लास्तरमा आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाउनका लागि सहायक प्रमुख जिल्ला अधिकारीलाई तोकिएको छ । सहायक प्रमुख जिल...
![यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर [सूचीसहित]](https://www.lokpath.com/wp-content/uploads/2023/12/dollar-1.jpg)
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर [सूचीसहित]
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०६ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७...

काठमाडौंमै अखाद्य वस्तु मिसाइएको घरेलु मदिराको बिगबिगी, एकैदिन २५ सय लिटर नष्ट
काठमाडौं । काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले ठूलो मात्रामा घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट गरेको छ । मंगलबार काठमाडौंका विभिन्न क्षेत्रमा अवैध रुपमा अखाद्य वस्तु प्रयोग गरिएको घरेलु मदिरा प्रहरीले नष्ट गरेको हो । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–...

संवैधानिक तथा न्यायिक पत्रकार मञ्चमा पुनः खड्का
काठमाडौं । संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको अध्यक्षमा कालिका खड्का चयन भएकी छिन् । मंगलबार सम्पन्न मञ्चको साधारण सभाले राष्ट्रिय समाचार समिति (रासस) का समाचारदाता खड्काको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ । नेपाल बार एसोसिएसन...

नेकपाले बहुमत ल्याएर समाजवादको बाटो तय गर्छ: वामदेव गौतम
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका एकता पक्षसँगको समायोजन कार्यक्रममा बोल्दै उनले सो जिकिर...

युवराज सफल पक्राउ
काठमाडौं । आफूलाई अभियन्ता बताउने युवराज सफल भन्ने युवराज पौडेल पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई मंगलबार पक्राउ गरेको हो । महान्यायाधिवक्ता र महान्यायाधिवक्ता कार्यालयमाथि विभिन्न आरोप लगाउँदै तथ्यहीन अन्तर्वार्ता दिइ भ्रम फैला...

रास्वपाबाट निकालिएका ढाकाकुमार श्रेष्ठ हर्कको पार्टीमा प्रवेश
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व नेता एवं सांसद ढाकाकुमार श्रेष्ठ श्रम संस्कृती पार्टीमा प्रवेश गरेका छन् । मंगलबार श्रम संस्कृती पार्टीका अध्यक्ष हर्क साम्पाङले श्रेष्ठलाई पार्टीमा स्वागत गरेका हुन् । ०७९ को निर्वाचनपछि ढाकाक...

निर्वाचन आयोगले को–कोसँग माग्यो स्पष्टीकरण ?
काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा राजनीतिक दल, उम्मेदवार, सामाजिक संस्था र विद्यालय गरी विभिन्न सात व्यक्ति तथा निकायलाई स्पष्टीकरण सोधेको छ । नेपाल जनसेवा पार्टीकी प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार जानुका पाठक (शोभा...

निर्वाचनको जिम्मा पाएका मन्त्रीहरु अन्तिममा मैदान छाडेर भाग्नुभयो : सांसद श्रेष्ठ
काठमाडौं । राष्ट्रिय सभा सदस्य किरणबाबु श्रेष्ठले संविधानलाई सही दिशामा लैजाने एकमात्र उपाय निष्पक्ष निर्वाचन भएको बताएका छन् । मंगलबार बसेको राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उनले सबै राजनीतिक दलहरुको चाहना अनुरुप नै देश निर्वाचनमा होमिएको बताए । न...

‘जागिर खाने कि उद्यमी बन्ने ? युवाले निर्धारण गर्नुपर्ने बेला आयो’
काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले उद्यमी बन्ने कि जागिर खाने भन्नेबारे युवा उमेरमै निर्धारण गर्न आग्रह गरेका छन् । मंगलबार दोस्रो राष्ट्रिय सहकारी युवा सम्मेलनलाई सम्बोधन गर्दै उनले चाहनाअनुसारको पेशालाई युवा अवस्थ...

ट्रम्पको कर बढाउने चेतावनीले दक्षिण कोरियामा खैलाबैला, यस्तो चाल्दैछ कदम
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अटोमोबाइल, काठ र फार्मास्युटिकल्स लगायत दक्षिण कोरियाबाट आयात हुने सामानहरूमा कर बढाउने घोषणा गरेपछि दक्षिण कोरियाको सरकारले मङ्गलबार आपतकालीन बैठक बोलाएर स्थिति मूल्याङ्कन गरेको छ । राष्ट्रपति ट्रम्पले ...

वैदेशिक रोजगारीको नाममा ठगी गर्ने चार जना पक्राउ
काठमाडौं । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता काजीकुमार आचार्यका अनुसार पक्राउ पर्नेम...

सांसद बेलवासेको माग : ‘चुनावी प्रचारमा राष्ट्रिय झण्डाको प्रयोग रोक्नुपर्छ’
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीकी सांसद गंगाकुमारी बेलवासेले चुनावी सभा, जुलुस तथा र्यालीमा नेपाली राष्ट्रिय झण्डाको प्रयोगमा पूर्ण रोक लगाउन सरकारसँग माग गरेकी छन् । मंगलबार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै सांसद बेलवासेले चुनावी प्रचारप्रसार...

बालेनसँग निर्वाचन आयोगले माग्यो स्पष्टीकरण, पत्रमा के छ ?
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई स्पष्टीकरण सोधेको छ । झापा क्षेत्र नं ५ बाट उम्मेदवार समेत बनेका बालेनले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति दिएको अभिव्यक्तिबारे आयोगले स्पष्टीकरण...

विवादमा खगेन्द्र सुनार : गाईको विषयमा बोलेकोप्रति न गल्ती स्वीकारे, न माफी मागे
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य एवं बाँके क्षेत्र नं ३ का उम्मेदवार खगेन्द्र सुनार आफ्नै पूरानो अन्तर्वार्ताका कारण विवादमा तानिएका छन् । दलित अभियन्ता समेत रहेका सुनारले केही समयअघि एक पोडकास्टमा ‘गाई काटेर खान पाउ...

करिब दुई दर्जन बढी इन्टरनेट कम्पनीहरू प्रतिस्पर्धामा
काठमाडौं । नेपाली बजारमा इन्टरनेट कम्पनीहरूको बाढी नै छ । करिब दुई दर्जन बढी कम्पनीहरू प्रतिस्पर्धामा छन् । उनीहरूले सेवा प्रवाहलाई गुणस्तरीय बनाउन भन्दा पनि ग्राहक संख्या बढाउन होडबाजी गरिरहेका छन् । वल्र्डलिंक, डिसहोम, नेपाट टेलिकमसहित करिब दुई दर्...

राष्ट्रको आत्मा र गौरवको रूपमा राष्ट्रिय झण्डा
गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलन र त्यसले ल्याएको राजनीतिक परिवर्तनपश्चात नेपालको राजनीतिमा युवा पुस्ताको प्रवेशसँगै राष्ट्रवाद, सामाजिक न्याय, विकास र समृद्धिको आवाज बुलन्द भएका छन् । राष्ट्रप्रतिको माया, त्याग र समर्पण देखाउने क्रममा सगरमाथाको श...

सर्लाही पुगेर गगनले भने– ‘नौटङ्की होइन, जिम्मेवारीपूर्वक काम गर्नेछु’
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले स्थानीय भाषामा दक्ष भएर मतदातासँग प्रत्यक्ष कुरा गर्ने बताएका छन् । सर्लाहीको भ्रमणका क्रममा मतदातासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । थापाले भने, ‘म यहाँको भाषा केही लाइन मात्र बोल्न जान्छु भनेर आ...

रसुवा भन्सार कार्यालयद्वारा १ अर्ब १६ करोड राजस्व संकलन
रसुवा । रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा एक अर्ब १६ करोड राजस्व संकलन गरेको छ । हाल करिब दुई सय वटा मालवाहक कन्टेनरका सामग्रीको परीक्षण भइरहेको छ । ७४औँ भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्ट...

सेतीखोलामा डुबेका पुरुष तीन दिनदेखि बेपत्ता
काठमाडौं । तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित सेतीखोलामा माछा मार्ने क्रममा बेपत्ता भएका एक पुरुष तीन दिनदेखि फेला पर्न सकेका छैनन् । आइतबार दिउँसो जाल हान्ने क्रममा चिप्लिएर खोलाको भुमरीमा परेका भिमाद नगरपालिका–५ आँमडाँडा तुतुवा निवासी ४४ वर्षीय ट...

दूतमार्गमा प्रधानमन्त्रीको निरीक्षण : धाार्मिक विश्वास र सम्पदालाई असर नपार्न निर्देशन
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं–तराई मधेस द्रुतमार्ग निर्माणको क्रममा स्थानीय सरोकार, धार्मिक विश्वास र सांस्कृतिक सम्पदामा असर पुर्याउन नहुने बताएकी छन् । प्रधानमन्त्री कार्कीले आज ललितपुरको खोकनामा आयोजना गरिएको सडक निरीक्षण कार...

सुन र चाँदी दुवैको मूल्यमा नयाँ कीर्तिमान
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आज फेरि अर्को कीर्तिमान कायम गरेको छ । अघिल्लो दिन सोमबारको तुलनामा आज मंगलबार सुन प्रतितोला ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ लाख ९ हजार ३ सय रुपैयाँ कायम भए...

मेलम्ची बाढी : जलवायुजन्य हानी नोक्सानी कोषका लागि मेलम्ची बाढी सशक्त आधार
काठमाडौं । २०७८ सालमा सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुमा आएको विनाशकारी बाढी केवल मौसमी विपद् मात्र थिएन, यो जलवायु परिवर्तनको प्रत्यक्ष संकेत थियो । उच्च हिमाली क्षेत्रबाट सुरु भई तल्लो क्षेत्रसम्म व्यापक क्षति पु¥याएको यस घटनालाई वैज्ञानिकहरूले अब...

गैँडाको आक्रमणबाट युवकको मृत्यु
चितवन । गैँडाको आक्रमणबाट एक युवाको मृत्यु भएको छ । माडी नगरपालिका–१ का २२ वर्षीय अशोक भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए । सोमबार घाँस दाउरा गर्न घर नजिकैको मरड खोला गएका उनलाई गैँडाले आक...

ओखलढुंगामा लुटपाटपछि वृद्ध दम्पतीको बीभत्स हत्या
काठमाडौं । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेमा लुटपाटपछि वृद्ध दम्पतीको बीभत्स हत्या गरिएको छ । सो ठाउँको बोहोरे टोलमा ८० वर्षीय चन्द्रविक्रम राई र उनकी पत्नी चन्द्रमाया राईको हत्या भएको हो । सो ठाउँमा वृद्ध दम्पतीले सानो पसल सञ्चालन गर्दै आएका...

राष्ट्रिय सभाको बैठक आज बस्दै, विधेयक र वार्षिक प्रतिवेदन पेस हुने
काठमाडौं । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार आज दिउसो १ः१५ बजेदेखि राष्ट्रियसभाको बैठक सिंहदरबारमा बस्न लागेको हो । आज विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले चलचित्र विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन प...

हिमपातपछि अवरुद्ध नाग्म–गमगढी सडक पूर्ण रूपमा सञ्चालनमा
जुम्ला । हिमपातका कारण अवरुद्ध भएको नाग्म–गमगढी सडक पूर्ण रूपमा सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय जुम्लाले डोजर प्रयोग गरी सडकमा जमेको हिउँ पन्छाएसँगै यातायात सञ्चालनमा आएको हो । बाक्लो हिमपातका कारण सडकमा हिउँ जम्दा सवारीसाधन चल्न नसक्ने अवस्था...

दक्षिण कोरियाली सामानमा ट्रम्पको कडा कदम, भन्सार शुल्क २५ प्रतिशत पुर्याइयो
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाली सामानमा लाग्दै आएको भन्सार शुल्क १५ प्रतिशतबाट बढाएर २५ प्रतिशत पुर्याउने घोषणा गरेका छन् । सोमबार सामाजिक सञ्जालमार्फत राष्ट्रपति ट्रम्पले दक्षिण कोरियाको व्यवस्थापिकाले अमेरिकासँग भएको...

आचारसंहिता उल्लङ्घनमा कडाइ : महोत्तरीमा सर्वपक्षीय सहमति
महोत्तरी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचन आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबार आयोजना गरेको निर्वाचन आचारसंहिताको पू...

रौतहटमा कुष्ठरोगी बढ्दै, साउनयता ३२ नयाँ बिरामी फेला
रौतहट । पछिल्लो समय रौतहट जिल्लामा कुष्ठरोगका बिरामीको संख्या बढ्दै गएको पाइएको छ । त्रिहत्तरौँ विश्व कुष्ठरोग दिवसका अवसरमा जिल्लास्थित स्वास्थ्य कार्यालयको समन्वयमा ‘द लेप्रोसी मिसन नेपाल’द्वारा आयोजित अभिमुखीकरण कार्यक्रममा यस्तो जानकारी दिइएको हो...

६ महिनामा ९० अर्बको पेट्रोलियम पदार्थ आयात
पर्सा । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ९० अर्ब छ करोड मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज नाका हुँदै गत आवको छ महिनाको तुलनामा चालु आवमा सोही अवधिमा दुई अर्ब ७५ करोड बढी मूल्यको पेट्रोलियम पदार्थ आयात भएको हो । चालु आवक...

निर्वाचन आउन ३७ दिन बाँकी : समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा सोमबार समानुपातिकतर्फको दुई करोड आठ लाख ५० हजारप्रति मतपत्र छपाइ कार्...

चुनावी खाता खोल्ने प्रबन्ध मिलाउन राष्ट्र बैंकको निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्ने प्रबन्ध मिलाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । निर्वाचन आयोगको अनुरोधपछि केन्द्रीय बैंकले एक पत्रमार्फत बैंक खाता खोल्ने व्यवस्था मिलाइदिन आग्रह गरेको हो । आयोगले ...