Redirecting...

‘निर्वाचनमा गलत सन्देश दिने उम्मेदवारहरुलाई सरकारले तत्काल कारबाही गर्नुपर्छ’ - www.lokpath.com

‘निर्वाचनमा गलत सन्देश दिने उम्मेदवारहरुलाई सरकारले तत्काल कारबाही गर्नुपर्छ’ - www.lokpath.com
Source: LKPT

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) राष्ट्रिय सभाकी प्रमुख सचेतक मदनकुमारी साह गरिमाले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन् । बुधबार बसेको राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै प्रमुख सचेतक साहले सामाजिक सञ्जालमार्फत गलत तथा भ्रामक समाचार प्रवाह गर्ने व्यक्ति र उम्मेदवारलाई तत्काल कारबाही गर्न सरकारसँग माग गरिन् । […]