Redirecting...

बालेनसँग निर्वाचन आयोगले माग्यो स्पष्टीकरण, पत्रमा के छ ? - www.lokpath.com

बालेनसँग निर्वाचन आयोगले माग्यो स्पष्टीकरण, पत्रमा के छ ? - www.lokpath.com
Source: LKPT

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई स्पष्टीकरण सोधेको छ । झापा क्षेत्र नं ५ बाट उम्मेदवार समेत बनेका बालेनले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति दिएको अभिव्यक्तिबारे आयोगले स्पष्टीकरण सोधेको हो । ओलीले आफू पब्लिक डिबेटका लागि तयार भएको भन्दै सामाजिक सञ्जालमा लेखेका थिए ।.त्यसमा बालेनले कमेन्ट […]