Redirecting...

काठमाडौंमै अखाद्य वस्तु मिसाइएको घरेलु मदिराको बिगबिगी, एकैदिन २५ सय लिटर नष्ट - www.lokpath.com

काठमाडौंमै अखाद्य वस्तु मिसाइएको घरेलु मदिराको बिगबिगी, एकैदिन २५ सय लिटर नष्ट - www.lokpath.com
Source: LKPT

काठमाडौं । काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले ठूलो मात्रामा घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट गरेको छ । मंगलबार काठमाडौंका विभिन्न क्षेत्रमा अवैध रुपमा अखाद्य वस्तु प्रयोग गरिएको घरेलु मदिरा प्रहरीले नष्ट गरेको हो । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–२ सुन्दरीजलबाट घरेलु मदिरा अन्दाजी ४०० लिटर र मदिरा बनाउने कच्चा पदार्थ ३०० लिटर फेला पारी नष्‍ट गरेको हो । […]