दूतमार्गमा प्रधानमन्त्रीको निरीक्षण : धाार्मिक विश्वास र सम्पदालाई असर नपार्न निर्देशन - www.lokpath.com
Source: LKPT
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं–तराई मधेस द्रुतमार्ग निर्माणको क्रममा स्थानीय सरोकार, धार्मिक विश्वास र सांस्कृतिक सम्पदामा असर पुर्याउन नहुने बताएकी छन् । प्रधानमन्त्री कार्कीले आज ललितपुरको खोकनामा आयोजना गरिएको सडक निरीक्षण कार्यक्रममा यस्तो बताएकी हुन् । उनले भनिन्, ‘स्थानीयका सरोकारलाई गम्भीरतापूर्वक ध्यान दिई समाधान खोज्नुपर्छ। आवश्यक परेमा रेखाङ्कन र जिरो विन्दु परिवर्तन गर्न समेत […]