ओखलढुंगामा लुटपाटपछि वृद्ध दम्पतीको बीभत्स हत्या - www.lokpath.com
Source: LKPT
काठमाडौं । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेमा लुटपाटपछि वृद्ध दम्पतीको बीभत्स हत्या गरिएको छ । सो ठाउँको बोहोरे टोलमा ८० वर्षीय चन्द्रविक्रम राई र उनकी पत्नी चन्द्रमाया राईको हत्या भएको हो । सो ठाउँमा वृद्ध दम्पतीले सानो पसल सञ्चालन गर्दै आएका थिए । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरीक्षक मदन केसीले घटनास्थलमा प्रहरी टोली […]