नलिन्चोक हेलिपोर्ट निर्माण भ्रष्टाचार आरोप: धरौटीमा छुटेका प्रतिवादीलाई थुनामा राख्न सर्वोच्चमा निवेदन - www.makalukhabar.com
Source: mkkb
काठमाडौँ । नलिन्चोक हेलिपोर्ट निर्माणमा सार्वजनिक सम्पत्तिको दुरुपयोग गरी भ्रष्टाचार गरेको अभियोगमा धरौटीमा छुटेका प्रतिवादीहरूलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता गरिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन निर्देशक मुरारी भण्डारी र उप–प्रबन्धक नल विक्रम थापाले सम्भाव्यता अध्ययन नगरी, अन्य प्रतिवादीहरूसँग मिलेमतोमा नलिन्चोकमा हेलिपोर्ट निर्माण गराई राज्यलाई ठूलो आर्थिक क्षति […] The post नलिन्चोक हेलिपोर्ट निर्माण भ्रष्टाचार आरोप: धरौटीमा छुटेका प्रतिवादीलाई थुनामा राख्न सर्वोच्चमा निवेदन appeared first on Makalu Khabar : makalukhabar.com.