पति ऋषि धमलाको प्रचार गर्दै एलिजा भन्छिन्– ‘अबकी बार, धमला सरकार’ - www.lokpath.com
Source: LKPT
काठमाडौं । पत्रकारिता क्षेत्रमा छुट्टै पहिचान बनाएका ऋषि धमला यतिबेला चुनावी प्रचारमा रहेका छन् । धमला आम जनता पार्टी (आजपा) बाट रौतहट क्षेत्र नं ४ मा प्रत्यक्षमा प्रतिष्पर्धां गर्दैछन् । माघ ६ गते त्यहाँ पुगेर मनोनयन गरेका धमला त्यसयता केही दिन प्रचारमा व्यस्त रहे । केहीदिनअघि काठमाडौं फर्किएका धमला मंगलबार पुनः रौतहट फर्किएका छन् । […]