Redirecting...

हिमपातपछि अवरुद्ध नाग्म–गमगढी सडक पूर्ण रूपमा सञ्चालनमा - www.lokpath.com

हिमपातपछि अवरुद्ध नाग्म–गमगढी सडक पूर्ण रूपमा सञ्चालनमा - www.lokpath.com
Source: LKPT

जुम्ला । हिमपातका कारण अवरुद्ध भएको नाग्म–गमगढी सडक पूर्ण रूपमा सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय जुम्लाले डोजर प्रयोग गरी सडकमा जमेको हिउँ पन्छाएसँगै यातायात सञ्चालनमा आएको हो । बाक्लो हिमपातका कारण सडकमा हिउँ जम्दा सवारीसाधन चल्न नसक्ने अवस्था सिर्जना भएको थियो । सडक अवरुद्ध भए लगत्तै सडक डिभिजन कार्यालयले हिउँ पन्छाउने उपकरण तथा […]