संवैधानिक तथा न्यायिक पत्रकार मञ्चमा पुनः खड्का - www.lokpath.com
Source: LKPT
काठमाडौं । संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको अध्यक्षमा कालिका खड्का चयन भएकी छिन् । मंगलबार सम्पन्न मञ्चको साधारण सभाले राष्ट्रिय समाचार समिति (रासस) का समाचारदाता खड्काको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ । नेपाल बार एसोसिएसनको सभा हलमा मंगबलार भएको साधारण सभाले सर्वसम्मत रूपमा खड्कालाई पुनः अध्यक्षमा निर्वाचित गरेको हो । कार्यसमितिको […]