हिमपात र वर्षापछि रुकुम पूवको जनजीवन प्रभावित, अत्यावश्यक नपरी बाहिर ननिस्कन आग्रह - www.lokpath.com
Source: LKPT
काठमाडौं । जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वले नागरिकलाई अत्यावश्यक नपरी यात्रा नगर्न अनुरोध गरेको छ । गएरातिदेखी जिल्लाका हिमाली तथा उच्च लेकाली क्षेत्रमा भारी हिमपात र तल्लो क्षेत्रमा वर्षा भइरहेकाले जिल्लावासीलाई अत्यावश्यक काम नपरी यात्रा नगर्न र यात्रा गर्नै परे उच्च सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको हो । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै हिमाली […]