Redirecting...

रवि र जीबीसहित ५० को मुद्दा फिर्ता : जिल्ला हुँदै सर्वोच्चतिरै फर्कियो विवाद - ekantipur.com

रवि र जीबीसहित ५० को मुद्दा फिर्ता : जिल्ला हुँदै सर्वोच्चतिरै फर्कियो विवाद - ekantipur.com
Source: kant

महान्यायाधिवक्ता सविता भण्डारीले रास्वपाका सभापति रवि लामिछाने, जीबी राईसमेत ५० जनाको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दाको अभियोगपत्र संशोधन निर्णय सर्वोच्चमा मुद्दा विचाराधीन हुँदाहुँदै जिल्ला अदालतबाट निर्णय गराउन दबाब दिएको पाइएको छ।