कांग्रेस मधेशको जेठो छोरो हो, तर हामीले न्याय गर्न सकेनौँ : गगन थापा - www.lokpath.com
Source: LKPT
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशले पार्टीलाई ठूलो गुन लगाए पनि आफूहरुले न्याय गर्न नसकेको स्वीकार गरेका छन् । आफ्नो निर्वाचन क्षेत्र सर्लाही क्षेत्र नं ४ मा मतदाताहरुलाई सम्बोधन गर्दै सभापति थापाले सो कुरा बताएका हुन् । उनले कांग्रेसको जननी नै मधेश रहेको र पार्टी मधेशको जेठो छोरा रहेको समेत जिकिर गरे । […]