Redirecting...

युवराज सफल पक्राउ - www.lokpath.com

युवराज सफल पक्राउ - www.lokpath.com
Source: LKPT

काठमाडौं । आफूलाई अभियन्ता बताउने युवराज सफल भन्ने युवराज पौडेल पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई मंगलबार पक्राउ गरेको हो । महान्यायाधिवक्ता र महान्यायाधिवक्ता कार्यालयमाथि विभिन्न आरोप लगाउँदै तथ्यहीन अन्तर्वार्ता दिइ भ्रम फैलाएको आरोपमा पक्राउ गरिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार उनीमाथि थप अनुसन्धान गर्न जिल्ला […]