‘जागिर खाने कि उद्यमी बन्ने ? युवाले निर्धारण गर्नुपर्ने बेला आयो’ - www.lokpath.com
Source: LKPT
काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले उद्यमी बन्ने कि जागिर खाने भन्नेबारे युवा उमेरमै निर्धारण गर्न आग्रह गरेका छन् । मंगलबार दोस्रो राष्ट्रिय सहकारी युवा सम्मेलनलाई सम्बोधन गर्दै उनले चाहनाअनुसारको पेशालाई युवा अवस्थामा निर्धारण गर्दा सफल हुने सम्भावन बलियो रहेको बताए । उनले सरकारी जागिरमा एकदमै प्रतिष्पर्धा हुने र उद्यामशीलतामा जाँदा पनि […]