आचारसंहिता उल्लङ्घनमा कडाइ : महोत्तरीमा सर्वपक्षीय सहमति - www.lokpath.com
Source: LKPT
महोत्तरी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचन आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबार आयोजना गरेको निर्वाचन आचारसंहिताको पूर्ण परिपालनासम्बन्धी सर्वपक्षीय छलफल कार्यक्रममा सहभागीहरूले आचारसंहिता उल्लङ्घन भए तत्काल कारबाही हुनुपर्ने माग गरेका छन् । दुवै निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयमा सम्पन्न छलफलमा […]