Redirecting...

भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध - www.lokpath.com

भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध - www.lokpath.com
Source: LKPT

बागलुङ । मंगलबार रातिदेखिको वर्षासँगै भएको हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । बागलुङ र पूर्वी रुकुमको सिमाना पाती हाल्ने क्षेत्रमा भारी हिमपात हुँदा बाटो अवरुद्ध भएको हो । लोकमार्ग अवरुद्ध हुँदा सयौँ यात्री अलपत्र परेका छन् । लोकमार्ग अलपत्र हुँदा लामो तथा छोटो दूरीका सवारी साधन ठप्प भएको इलाका प्रहरी कार्यालयका प्रमुख […]