सांसद बेलवासेको माग : ‘चुनावी प्रचारमा राष्ट्रिय झण्डाको प्रयोग रोक्नुपर्छ’ - www.lokpath.com
Source: LKPT
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीकी सांसद गंगाकुमारी बेलवासेले चुनावी सभा, जुलुस तथा र्यालीमा नेपाली राष्ट्रिय झण्डाको प्रयोगमा पूर्ण रोक लगाउन सरकारसँग माग गरेकी छन् । मंगलबार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै सांसद बेलवासेले चुनावी प्रचारप्रसारका क्रममा राष्ट्रिय झण्डाको दुरुपयोग भइरहेको बताइन् । उनका अनुसार चुनावी अभियानमा प्रयोग गरिएका झण्डाको उचित व्यवस्थापन, संरक्षण तथा स्याहारसम्भार कसरी […]