कसरी सुरु भयो ट्वान्टी-२० क्रिकेट ? - ekantipur.com
Source: kant
भारत र श्रीलंकाले दसौं संस्करणको ट्वान्टी-२० विश्वकप आयोजना गर्नै लाग्दा एउटा प्रश्न स्वभाविक हुन्छ, साँच्चै विश्व क्रिकेटको यो सबैभन्दा कान्छो ढाँचा सुरु भयो चाहिँ कसरी ? सबैलाई के थाहा छ भने क्रिकेटको वास्तविक स्वरूप अलिकति विस्तारै चल्छ, यसलाई भलादमी पारा भन्दा हुन्छ । जस्तो टेस्ट क्रिकेट ।