अहिले कस्तो छ रवि लामिछानेको स्वास्थ्य अवस्था ? - www.lokpath.com
Source: LKPT
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको पाइएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले विज्ञप्ति जारी गर्दै लामिछानेको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको हो । गत माघ ५ गते जनकपुरको कार्यक्रममा सहभागि हुन पुगेका लामिछानेको देब्रे खुट्टामा सामान्य चोट लागेको थियो । तर उक्त चोट बढ्दै गएसँगै चिकित्सकको […]