करिब दुई दर्जन बढी इन्टरनेट कम्पनीहरू प्रतिस्पर्धामा - www.lokpath.com
Source: LKPT
काठमाडौं । नेपाली बजारमा इन्टरनेट कम्पनीहरूको बाढी नै छ । करिब दुई दर्जन बढी कम्पनीहरू प्रतिस्पर्धामा छन् । उनीहरूले सेवा प्रवाहलाई गुणस्तरीय बनाउन भन्दा पनि ग्राहक संख्या बढाउन होडबाजी गरिरहेका छन् । वल्र्डलिंक, डिसहोम, नेपाट टेलिकमसहित करिब दुई दर्जन कम्पनीको अहिले बजारमा हालिमुहाली छ । बजारमा प्रतिस्पर्धा गर्नेमध्ये सबैभन्दा बढी बजार हिस्सा वर्ल्ड लिंकको रहेको […]