Redirecting...

निर्वाचन आउन ३६ दिन बाँकी : आचारसंहिता अनुगमनका लागि अनुगमन अधिकृत तोकियो - www.lokpath.com

निर्वाचन आउन ३६ दिन बाँकी : आचारसंहिता अनुगमनका लागि अनुगमन अधिकृत तोकियो - www.lokpath.com
Source: LKPT

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि अनुगमन अधिकृत तोकेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, जिल्लास्तरमा आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाउनका लागि सहायक प्रमुख जिल्ला अधिकारीलाई तोकिएको छ । सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिक बाहेकका अन्य विषयको जिम्मेवारी दिइएको आयोगले जनाएको छ । प्रमुख कोष नियन्त्रक, कोष नियन्त्रकहरुलाई आर्थिक विषयसँग सम्बन्धित विषयमा फरक […]