सर्लाही पुगेर गगनले भने– ‘नौटङ्की होइन, जिम्मेवारीपूर्वक काम गर्नेछु’ - www.lokpath.com
Source: LKPT
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले स्थानीय भाषामा दक्ष भएर मतदातासँग प्रत्यक्ष कुरा गर्ने बताएका छन् । सर्लाहीको भ्रमणका क्रममा मतदातासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । थापाले भने, ‘म यहाँको भाषा केही लाइन मात्र बोल्न जान्छु भनेर आएँ, तर ६–८ महिनामा प्रत्येक व्यक्तिलाई नामले चिन्न चाहन्छु । त्यसपछि मात्र माइक समातेर भाषण […]