रसुवा भन्सार कार्यालयद्वारा १ अर्ब १६ करोड राजस्व संकलन - www.lokpath.com
Source: LKPT
रसुवा । रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा एक अर्ब १६ करोड राजस्व संकलन गरेको छ । हाल करिब दुई सय वटा मालवाहक कन्टेनरका सामग्रीको परीक्षण भइरहेको छ । ७४औँ भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले सो जानकारी दिए। कार्यालयले विशेष कार्यक्रमको आयोजना गरी सोमबार भन्सार दिवस मनाएको छ […]