आन्तरिक विमानस्थलमा मौसमले उडान अझै प्रभावित - ekantipur.com
Source: kant
देशका केही आन्तरिक विमानस्थलमा खराब मौसमको प्रभावले उडान प्रभावित भएका छन् । काठमाडौं विमानस्थलका अनुसार, बुधबार १२ बजेसम्म तुम्लिगंटार, भरतपुर र पोखरा विमानस्थलमा मौसमका कारण उडान अवरुद्ध भएको थियो ।