राष्ट्रिय सभाको बैठक आज बस्दै, विधेयक र वार्षिक प्रतिवेदन पेस हुने - www.lokpath.com
Source: LKPT
काठमाडौं । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार आज दिउसो १ः१५ बजेदेखि राष्ट्रियसभाको बैठक सिंहदरबारमा बस्न लागेको हो । आज विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले चलचित्र विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यतालिका रहेको छ । त्यस्तै आजको बैठकमा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन् […]