आयोगलाई हर्कको जवाफ– ‘लाखौँ समर्थक छन्, चुनाव प्रचारमा बालबालिकाको सहारा चाहिन्न’ - www.lokpath.com
Source: LKPT
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले आफूले चुनाव प्रचारप्रसारका लागि बालबालिकाको प्रयोग नगरेको स्पष्टीकरण दिएका छन् । चुनावको प्रचारमा बालबालिकाको प्रयोग गरेको भन्दै निर्वाचन आयोगमा परेको उजुरीका आधारमा उनीमाथि स्पष्टीकरण सोधिएको थियो । त्यसको जवाफ फर्काउँदै अध्यक्ष साम्पाङले आफ्नो लाखौँ समर्थक रहेको दाबी गर्दै प्रचारका लागि बालबालिकाको आवश्यक्ता नरहेको समेत […]