रौतहटमा कुष्ठरोगी बढ्दै, साउनयता ३२ नयाँ बिरामी फेला - www.lokpath.com
Source: LKPT
रौतहट । पछिल्लो समय रौतहट जिल्लामा कुष्ठरोगका बिरामीको संख्या बढ्दै गएको पाइएको छ । त्रिहत्तरौँ विश्व कुष्ठरोग दिवसका अवसरमा जिल्लास्थित स्वास्थ्य कार्यालयको समन्वयमा ‘द लेप्रोसी मिसन नेपाल’द्वारा आयोजित अभिमुखीकरण कार्यक्रममा यस्तो जानकारी दिइएको हो । ‘कुष्ठरोग छ ओखती, सामाजिक लाञ्छना र विभेद् मुख्य चुनौती’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा द लेप्रोसी मिसन नेपालका स्रोतव्यक्ति […]