Redirecting...

विवादमा खगेन्द्र सुनार : गाईको विषयमा बोलेकोप्रति न गल्ती स्वीकारे, न माफी मागे - www.lokpath.com

विवादमा खगेन्द्र सुनार : गाईको विषयमा बोलेकोप्रति न गल्ती स्वीकारे, न माफी मागे - www.lokpath.com
Source: LKPT

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य एवं बाँके क्षेत्र नं ३ का उम्मेदवार खगेन्द्र सुनार आफ्नै पूरानो अन्तर्वार्ताका कारण विवादमा तानिएका छन् । दलित अभियन्ता समेत रहेका सुनारले केही समयअघि एक पोडकास्टमा ‘गाई काटेर खान पाउनुपर्ने’ आशयको अभिव्यक्ति दिएका थिए । उनले भनेका थिए, ‘कसैले मटन खान पाउँछ भने अर्कोले गाई पनि […]