दक्षिण कोरियाली सामानमा ट्रम्पको कडा कदम, भन्सार शुल्क २५ प्रतिशत पुर्याइयो - www.lokpath.com
Source: LKPT
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाली सामानमा लाग्दै आएको भन्सार शुल्क १५ प्रतिशतबाट बढाएर २५ प्रतिशत पुर्याउने घोषणा गरेका छन् । सोमबार सामाजिक सञ्जालमार्फत राष्ट्रपति ट्रम्पले दक्षिण कोरियाको व्यवस्थापिकाले अमेरिकासँग भएको द्विपक्षीय व्यापार सम्झौता कार्यान्वयन नगरेको आरोप लगाउँदै उक्त निर्णय लिएको बताएका हुन् । उनका अनुसार दक्षिण कोरियाबाट आयात हुने सवारी साधन, काठ, […]