Redirecting...

सर्लाही–४ मा कांग्रेस प्रवेशको लहर, गगन थापालाई सघाउन सांसदका उम्मेदवारसहित चार वडाध्यक्ष प्रवेश - www.lokpath.com

सर्लाही–४ मा कांग्रेस प्रवेशको लहर, गगन थापालाई सघाउन सांसदका उम्मेदवारसहित चार वडाध्यक्ष प्रवेश - www.lokpath.com
Source: LKPT

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा उम्मेदवार बनेपछि विभिन्न पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गर्ने लहर चलेको छ । कांग्रेस उम्मेदवार थापालाई सघाउनका लागि सर्लाही क्षेत्र नम्बर ४ का प्रदेश सांंसद उम्मेवारदेखि गोडैता नगरपालिकाका चार वडाका वडाध्यक्ष कांग्रेसमा प्रवेश गरेका छन् । बहुजन पार्टीबाट सर्लाही क्षेत्र नम्बर ४ ‘ख’ […]