
सरकारले एडीबीको १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने
एसियाली विकास बैङ्क (एडीबी)बाट प्राप्त हुने करिब रु १४ अर्ब ३८ करोड बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ । ...

एमालेको मतदान स्थगित
काठमाडौं । नेकपा एमालेको केन्द्रीय नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान स्थगित भएको छ । भोलि बिहान ८ बजेदेखि मतदान सुरू हुने गरी आजका लागि मतदान स्थगित गरिएको निवर्तमान महासचिव शंकर पोखरेलले जानकारी दिए । साँझ ७ बजेबाट मतदान हुने भनेर प्रतिनिधिहरू...

विष्फोटक पदार्थसम्बन्धी कसुरमा पार्टी उपाध्यक्ष पक्राउ परेपछि हर्कले भने– प्रतिशोध हो भने विरोध हुन्छ
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले विष्फोटक पदार्थसम्बन्धी कसुरमा आफ्नो पार्टीका उपाध्यक्ष पक्राउ परेको घटनाप्रति प्रतिक्रिया जनाएका छन्।उनले यदि यो पक्राउ प्रतिशोधपूर्ण हो भने त्यसको सशक्त विरोध हुने चेतावनी दिएका छन्।पार्टीका उपाध्यक्...

एमालेमा मतदान स्थगित हुनुको कारण अनि नतिजा थप ढिला गराउन सक्ने अरू कुरा
CPNUML विद्युतीय मतदानयन्त्रमा समस्या देखिएपछि नेकपा एमालेको नेतृत्व चयनका लागि मङ्गलवार सुरु हुने भनिएको मतदान अन्तिम समयमा स्थगित भएको छ।मङ्गलवार दिउँसोबाट सुरु हुने भनिएको मतदान बारम्बार सर्दै साँझ पुगेको थियो। तर ...

प्राविधिक कारणले एमाले नेतृत्व चयनको मतदान भोलि बिहान ८ बजेसम्मको लागि सर्यो
काठमाडौँ । नेकपा एमालेको जारी एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि हुने मतदान प्रक्रिया स्थगित भएको छ। केहीबेरमै सुरू हुने भनिएको मतदान प्राविधिक कारणले भोलि बिहान ८ बजेसम्मका लागि सारिएको हो। एमाले निर्वाचन आयोगले प्राविधिक समस्याका कारण ...

मतदानअघि ओली-पोखरेलबीच भलाकुसारी
नेकपा एमालेको महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदानको तयारी भइरहेका बेला अध्यक्ष पदका दुई मुख्य दाबेदार एकै स्थानमा देखिएका छन् । पार्टीका वर्तमान अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पदका प्रत्यासी ईश्वर पोखरेलले एउटै मञ्चमा संवाद गरेका हुन् । प...

सरकार र नागरिक बचाउ अभियानका टोलीबीच वार्ता
काठमाडौँ। सरकारद्वारा गठित वार्ता समिति र नागरिक बचाउ अभियानका टोलीबीच वार्ता भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा वार्ता भएको हो। वार्तामा सरकारका तर्फबाट सञ्चारमन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, जनसम्पर्क सल्ल...

कांग्रेसमा उम्मेद्वार सिफारिसः तेह्रथुममा गगनको एकल इन्ट्री, पाँचथरमा आकांक्षीको लाम
पाँचथर : आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवार चयन प्रक्रियालाई तीव्रता दिएसँगै पूर्वी नेपालका दुई जिल्लामा फरक–फरक दृश्य देखिएका छन् । तेह्रथुममा सहमति जुटाउन नसकेपछि महामन्त्री गगनकुमार थापाको एकल नाम प्रतिनिधि सभा सदस्यका...

एमालेको मतदान स्थगित, भोलि बिहान ८ बजेदेखि मतदान हुने
काठमाडौं । नेकपा (एमाले) को ११औँ महाधिवेशनअन्तर्गत तय गरिएको मतदान प्राविधिक समस्याका कारण स्थगित भएको छ । निवर्तमान महासचिव शंकर... ...

फागुन २१ मै निर्वाचन गर्न आयोग दृढ, ७० प्रतिशत तयारी पूरा
काठमाडौं : निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भएको बताएका छन्। मंगलबार निर्वाचन आयोगले आयोजना गरेको निर्वाचन केन्द्रित सरकारका मन्त्रीसहितक...

हाडनाताकरणी मुद्दाका फरार प्रतिवादी पक्राउ
स्याङ्जा – हाडनाताकरणी मुद्दाका फरार प्रतिवादी फेदीखोला गाउँपालिका–२ बस्ने ५० वर्षीया सावित्री खड्का भन्ने सावित्री सापकोटालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत स्याङ्जाको २०५७ वैशाख २१ गतेको फैसलाले मुद्दामा ३ महिना कैद सजाय ठहर भई फरार...

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
आज निर्वाचन आयोगले आयोजना गरेको निर्वाचन केन्द्रित सरकारका मन्त्रीसहितको छलफलमा उनले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नका लागि आयोग निर्वाचन घोषणा भएदेखि नै दृढ अठोटका साथ लागेको र अब पनि दृढ अठोटका साथ लाग्ने प्रतिबद्धता व्यक्त गरे । The post निर...

जेडटीईको नुबिया एयर र नुबिया भि८० डिजाइन सार्वजनिक शुन्य प्रतिशत मासिक किस्ताबन्दिमा उपलब्ध
१ पुस, काठमाडौं । ग्लोबल टेक जाएन्ट जेडटीई कर्पोरेसनले नेपालमा आफ्ना २ नयाँ स्मार्टफोन मोडेलहरु जेडटीई नुबिया एयर र जेडटीई नुबिया भि८० डिजाइन सार्वजनिक गरेको छ। उच्च प्रदर्शन र आकर्षक डिजाइनका स्मार्टफोन सहज मूल्यमा उपलब्ध गराउने प्रतिबद्धतालाई निरन...

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
१ पुस, काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भएको बताएका छन्। आज निर्वाचन आयोगले आयोजना गरेको निर्वाचन केन्द्रित सरकारका मन्त्रीसह...

मन्त्रिपरिषद्का पछिल्ला ११ निर्णयहरु सार्वजनिक
काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को मंसिर २५ र २९ गते बसेको बैठका निर्णयहरु सार्वजनिक भएको छ । मंगलबार दुई... ...

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार
काठमाडौं : सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि एसियाली विकास बैङ्क (एडिबी)बाट प्राप्त हुने करिब १४ अर्ब ३८ करोड बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पवनकुमार शार...

एमाले महाधिवेशनको मतदान भोलिसम्मलाई सर्यो, यस्तो छ कारण
एमाले निवर्तमान महासचिव शंकर पोखरेलले प्राविधिक कारणले मतदान सरेको जानकारी दिए । ...

स्मार्ट एआई प्रविधिसँगै दीर्घकालीन भरोसा: गोदरेजको ४ वर्षे ‘पूर्ण वारेन्टी’ - ‘केबल गोदरेजमा’
स्मार्ट एआई प्रविधिसँगै दीर्घकालीन भरोसा: गोदरेजको ४ वर्षे ‘पूर्ण वारेन्टी’ ...
_LlpuWwkGEZ.jpg)
झापामा जेनजी आन्दोलनका क्रममा फरार थुनुवा नियन्त्रणमा
झापा : जेनजी आन्दोलनका क्रममा झापाबाट फरार भएका थुनुवालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला झापा गौरादह न.पा.वडा न.१ घर भई इलाका प्रहरी कार्यालय दमकको हिरासत कक्षमा रहेको लागु औषध मुद्दाको थुनुवा वर्ष ३४ को ...

एकै मञ्चमा ओली र ईश्वर : चुनावमा प्रतिस्पर्धा, सम्बन्ध सौहार्द
काठमाडौं : एक अर्का विरुद्ध प्यानलै बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल दिनभरिको प्रचारबाट थाकेर एकै मञ्चमा देखिए। मतदान सुरु हुने समयसँगै उनीहरू मञ्चमा बसेका थिए। मञ्चमा दुबैबीच भलाकुसारी...

नेपाली क्रिकेटका नयाँ ‘शेर’
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनग...

इयूको विमान ३५ वर्षपछि पहिलो पटक बगदादमा अवतरण
बग्दाद । युरोपेली सङ्घ (इयू) बाट ३५ वर्षपछि पहिलो पटक मङ्गलवार बगदादका लागि सिधा उडान गरिएको छ । सन् १९९० को दशकको सुरुवातमा सद्दाम हुसेनले छिमेकी कुवेतमा आक्रमण गरेपछि करिब ३५ वर्ष पहिले युरोपेली सङ्घ (इयू) बाट बगदादका लागि उडानमा प्रतिबन्ध लगाएपछि...

तरहरा गोल्डकप पौष ५ गतेदेखि
इटहरी : योङ्ग ब्वाइज फुटबल क्लबको आयोजनामा तरहरा गोल्डकप फुटबल प्रतियोगिता यही पुस ५ गतेदेखि पुस १२ गतेसम्म तरहरास्थित बहुभाषी खेलमैदानमा सञ्चालन हुने भएको छ । प्रतियोगिताबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा क्लबले तरहरा क्षेत्रमा खेलक...

किन खस्किँदैछ यू-१९ क्रिकेट टिमको प्रदर्शन ?
नेपाली युवा टिम यतिबेला यूएईमा जारी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा व्यस्त छ । प्रतियोगितामा नेपालले दुई म्याच खेल्दा लगातार हार बेहोरेको छ । जारी एसिया कपमा नेपालले श्रीलंकासँग ८ विकेट तथा बंगलादेशविरुद्ध सात विकेटको फराकिलो हार बेहोरेको हो । ...

निर्वाचन ढिलो गर्नु उपयुक्त होइनः गोकर्ण विष्ट
काठमाडौं । नेकपा एमालेका उपाध्यक्षका उम्मेदवार गोकर्ण विष्टले यो महाधिवेशनबाट मूल नेतृत्व परिवर्तन हुने विश्वास व्यक्त गरेका छन्। महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफूहरू सामूहिकतामा विश्वास गर्ने भन्दै नेतृत्व हस्तान्तरण र रूपान्तरण हुनुक...

‘६० कटेपछि लेखनको सबैभन्दा सिर्जनशील समयमा छु’
सम्राट् उपाध्याय अंग्रेजीमा लेख्ने नेपालीमूलका आख्यानकारका रूपमा पश्चिमा मुलुकमा परिचित छन्। अमेरिकाको इन्डियाना युनिभर्सिटीमा प्राध्यापन गर्ने उपाध्यायको सातौँ र नयाँ सिर्जना हो– उपन्यास डार्कमदरल्यान्ड। यसअघि उनका तीन कथासंग्रह अरेस्टिङ गड इन काठ...

युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन
राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसहित शीर्ष युरोपेली अधिकारीहरू मङ्गलबार युक्रेनमा रूसी आक्रमणको असरको क्षतिपूर्तिका लागि दसौँ अर्ब युरोको अन्तिम निर्णय गर्न अन्तर्राष्ट्रिय निकाय गठन गर्न सहमत भएका छन् । युक्रेनका लागि अन्तर्राष्ट्रिय क्षतिपूर्ति दा...

विष्फोटक पदार्थसम्बन्धी कसुरमा पक्राउ गरेका लामालाई पाँचथर पठाइयो
काठमाडौँ । विष्फोटक पदार्थसम्बन्धी कसुरका प्रतिवादी कुमार, विश्वक्रान्ति र देवराज लामा भन्ने राजकुमार तामाङ लामालाई आज प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले पक्राउ गरेको छ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम ...

एमाले महाधिवेशन : विद्युतीय मेसिनमा समस्या, मतदान स्थगित
नेकपा एमालेको जारी मतदान प्रक्रिया प्राविधिक समस्याका कारण आजका लागि स्थगित गरिएको छ । निवर्तमान महासचिव शंकर पोखरेलका अनुसार अब मतदान बुधबार बिहान ८ बजेदेखि सुरु हुनेछ । निर्धारित तालिकाअनुसार आज राति ९ बजेदेखि मतदान हुने भनिए पनि अन्तिम समयमा आए...

...अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
एक हातमा कागजपत्र अर्को हातमा नाति। मलिन अनुहारले नै भनिरहेको थियो- उनी कुनै समस्यासँग जुधिरहेका छन्।मङ्गलबार सिंहदरबारको गेटमा देखिएका जयलाल भट्टले नातिलाई अघि सार्दै प्रहरीसँग अनुमति मागे, ‘मभित्र जानुछ हजुर ! मैले कसैलाई चिनेको छैन भित्र जानका लाग...
एनएमबि बैङ्कले ल्यायो अनलाइन कर्जा ट्र्याकिङ सुविधा, ग्राहकले वास्तविक समयमा आफ्नो आवेदनको ट्र्याक गर्न सक्ने
एनएमबि बैङ्कले ल्यायो अनलाइन कर्जा ट्र्याकिङ सुविधा ...

सबै भन्दा बढी आयकर दाखिला गर्ने भाटभटेनी नेपाल उद्योग परिसंघबाट सम्मानित
काठमाडौं । नेपाल उद्योग परिसंघले सर्वोत्कृष्ट करदाताहरूलाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवस २०८२ को अवसरमा नेपाल सरकारबाट सम्मानित उच्च करदाताहरूलाई परिसंघले सम्मान गरेको हो । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा कुल १६ जना (संस्था तथा व्यक्ति) लाई उ...

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दाको तयारी पूरा
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुने...

एमालेको मतदान आजका लागि स्थगित, अब बुधबार बिहान ८ बजेदेखि हुने
१ पुस, काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि हुन लागेको मतदान आजका लागि स्थगित भएको छ । प्राविधिक समस्या र चिसो मौसमका कारण भोलि बिहान ८ बजेपछि मात्र मतदान हुने भएको छ। महासचिव शंकर पोखरेलले सूचना जारी गरेर भोलि बिहान ...

नेफ्स्कुन सञ्चालक समिति नै एमाले महाधिवेशन प्रचारमा
नेफ्स्कुनका वरिष्ठ उपाध्यक्षदेखि सञ्चालकसम्मले आफ्नो पार्टीगत राजनीतिक सक्रियता स्पष्ट हुने गरी महाधिवेशनमा खटेको पाइएको हो । ...

एमाले महाधिवेशन : मतदान प्रक्रिया भोलि बिहान ८ बजेदेखि सुरु हुने
केहीबेरअघि मात्र सुरु हुने अपेक्षा गरिएको मतदान प्राविधिक तथा मौसमी कारणले भोलि बिहान ८ बजेदेखि यसै स्थल भृकुटीमण्डपमा सञ्चालन हुने भएको हो । The post एमाले महाधिवेशन : मतदान प्रक्रिया भोलि बिहान ८ बजेदेखि सुरु हुने appeared first on Makalu Khabar : ...

एमाले महाधिवेशन : मतदान भोलि बिहानसम्म सर्यो
काठमाडौं : एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया भोलि बिहान ८ बजेसम्मका लागि सरेको छ । महासचिव शंकर पोखरेलले मतदानस्थलबाटै भोलि बिहान ८ बजेसम्मका लागि मतदान सरेको जानकारी दिएका हुन् । ‘प्राविधिक कारणले गर्दा मतदान ...

सरकार र नागरिक बचाउ अभियानका टोलीबीच वार्ता
सरकारद्वारा गठित वार्ता समिति र नागरिक बचाउ अभियानका टोलीबीच वार्ता भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा वार्ता भएको हो। वार्तामा सरकारका तर्फबाट सञ्चारमन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, जनसम्पर्क सल्लाहकार गो...

एमालेको मतदान प्रक्रिया स्थगित, भोलि बिहान ८ बजेबाट हुने
एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया भोलि बिहान ८ बजेसम्मका लागि सरेको छ । केहीबेरमा सुरु हुने भनिएको मतदान भोलि बिहान ८ बजेसम्मका लागि सरेको हो । महासचिव शंकर पोखरेलले मतदानस्थलबाटै भोलि बिहान ८ बजेसम्मका लागि मतदान सरेको जानकारी दि...

प्राविधिक र चिसो मौसम कारण देखाउँदै एमाले मतदान भोली बिहान ८ बजे सारियो
काठमाडौं : नेतृत्व चयनका लागि एमालेमा तय भएको मतदान प्रक्रिया बुधवार बिहान ८ बजे सरेको छ। विध्दुतिय मतदानमा प्राविधिक समस्या आएको भन्दै मतदानको समय भोली बिहानलाई सारियो। अहिले ८ बजेबाट मतदान हुने भनेकाले प्रतिनिधिहरू लाइनमा लागिसकेका थिए। तर महासचि...

एमाले महाधिवेशन : मतदान बुधबार बिहान ८ बजेदेखि
मतदाताहरु लाइनमा बसेपछि मतदान स्थगित गरिएको हो। ...






_yJvEefdc04.jpg)

