युवा संघले कुलमानलाई भेटेपछि नागढुङ्गा-मलेखु सडक शुक्रबार र शनिबार बन्द नहुने
२ घण्टा अघि
Save from Later

युवा संघले कुलमानलाई भेटेपछि नागढुङ्गा-मलेखु सडक शुक्रबार र शनिबार बन्द नहुने

मलेखु : सडक स्तरोन्नतिका क्रममा दैनिक पाँच घण्टा आंशिक बन्द गरिँदै आएको नागढुङ्गा-मलेखु सडकखण्ड शुक्रबार र शनिबारका लागि खुला गरिएको छ। एमालेको ११औं केन्द्रीय महाधिवेशनको उद्घाटन सत्रलाई मध्यनजर गर्दै सवारी आवागमन सहज बनाउन सडक बन्द नगरिने भएको हो। ...

जेनजी आन्दोलनपछिको परिवर्तनलाई संस्थागत गर्न सक्षम नेतृत्व चाहिन्छ : मन्त्री घिसिङ
१२ घण्टा अघि
Save from Later

जेनजी आन्दोलनपछिको परिवर्तनलाई संस्थागत गर्न सक्षम नेतृत्व चाहिन्छ : मन्त्री घिसिङ

वीरगञ्ज : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनपछिको परिवर्तनलाई संस्थागत गर्न र सुरक्षित रूपमा अवतरण गराउन सही र सक्षम नेतृत्व छनोट गर्नुपर्ने बताएका छन्। बिहीबार यहाँ आयोजित एक कार्...

अपाङ्ग सङ्घको कार्यालयमा तोडफोड र कुटपिट गर्ने पूर्व अध्यक्ष लामा पक्राउ
१२ घण्टा अघि
Save from Later

अपाङ्ग सङ्घको कार्यालयमा तोडफोड र कुटपिट गर्ने पूर्व अध्यक्ष लामा पक्राउ

काठमाडौं : नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रका पूर्व अध्यक्ष साम्देन लामा पक्राउ परेका छन्। लामाले मङ्सिर २३ गते मंगलबार केन्द्रका नवनिर्वाचित अध्यक्ष यज्ञप्रसाद उप्रेतीसहित अपाङ्गता भएका व्यक्तिहरूलाई कार्यालयमै कुटपिट गरेका थिए। केन्द्रका ...

तस्बिरमा एमाले महाधिवेशनको सरगर्मी : च्यासलमा नेताको निहुरिमुन्टी, मक्ख प्रतिनिधि
१३ घण्टा अघि
Save from Later

तस्बिरमा एमाले महाधिवेशनको सरगर्मी : च्यासलमा नेताको निहुरिमुन्टी, मक्ख प्रतिनिधि

काठमाडौं : एमालेको ११ औँ महाधिवेशन सुरु हुने मिति नजिकिएसँगै एमालेको च्यासलमा पार्टीका नेता तथा कार्यकर्ताहरूको संख्या बाक्लिँदै छ। मंसिर २७ गते भक्तपुरको सल्लाघारी मैदानमा उद्घाटन भएर बन्द सत्र काठमाडौँको भृकुटीमण्डपमा गर्ने तयारी गरेको महाधिवेशन म...

जेनजी आन्दोलनमा ८४ अर्ब ४५ करोडको क्षति, पुनर्निर्माणमा ३६ अर्ब ३० करोड लाग्ने
१३ घण्टा अघि
Save from Later

जेनजी आन्दोलनमा ८४ अर्ब ४५ करोडको क्षति, पुनर्निर्माणमा ३६ अर्ब ३० करोड लाग्ने

काठमाडौं : गत भदौ २३ र २४ गते देशभर भएको जेनजी आन्दोलनकाक्रमम भएको तोडफोड र आगलागीबाट सरकारी र निजी क्षेत्रको ८४ अर्ब ४५ करोड बराबरको क्षति भएको छ।  राष्ट्रिय योजना आयोगले बिहीबारको मन्त्रिपरिषद् बैठकमा पेस गरेको क्षति विवरण र पुनर्निर्माण कार्ययोजन...

अध्यागमन भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको जालो : भट्टराईमाथि मुद्दा, गृहमन्त्री लेखकसहित छानबिनमै
१४ घण्टा अघि
Save from Later

अध्यागमन भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको जालो : भट्टराईमाथि मुद्दा, गृहमन्त्री लेखकसहित छानबिनमै

काठमाडौं :  बहुचर्चित भिजिट भिसा प्रकरणको अनुसन्धान सक्काउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईलाई मुख्य कसुरदार दाबीसहित संगठित भ्रष्टाचार र सम्...

मन्त्रिपरिषद् बैठक : जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन
१५ घण्टा अघि
Save from Later

मन्त्रिपरिषद् बैठक : जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन

काठमाडौं : नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले सरकार र जेनजी प्रतिनिधिबीच बुधबार भएको सम्झौता अनुमोदन गरी सम्बन्धित मन्त्रालयबाट उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको ...

जलवायु जोखिममा नेपाल अगाडि रहेको उल्लेख गर्दै मन्त्री परियार भने : हिमालका मुद्दामा नेतृत्वदायी भूमिका खेल्नुपर्छ
१७ घण्टा अघि
Save from Later

जलवायु जोखिममा नेपाल अगाडि रहेको उल्लेख गर्दै मन्त्री परियार भने : हिमालका मुद्दामा नेतृत्वदायी भूमिका खेल्नुपर्छ

काठमाडौं : कृषि तथा पशुपछी विकास मन्त्री डा मदनप्रसाद परियारले हिमाल संरक्षणको मुद्दामा नेपालले विश्व समुदायबीच अग्रणी र नेतृत्त्वदायी भूमिका खेल्न सक्नुपर्ने बताएका छन्। अन्तर्राष्ट्रिय पर्वतीय दिवसका अवसरमा वन तथा वातावरण मन्त्रालयले बिहीबार यहाँ ...

भिजिट भिसा प्रकरण : सहसचिव भट्टराईसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
१७ घण्टा अघि
Save from Later

भिजिट भिसा प्रकरण : सहसचिव भट्टराईसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसामा विदेश जाने नेपालीहरूसँग अवैध असुलीधन्दा चलाएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख तथा सहसचिव तीर्थराज भट्टराई सहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा द...

भदौ २४ गते बालुवाटारबाट भागेको प्रश्नमा रिसाउँदै ओलीले भने “म अमेरिका, भारत, चीन कहाँ भागेँ?”
१८ घण्टा अघि
Save from Later

भदौ २४ गते बालुवाटारबाट भागेको प्रश्नमा रिसाउँदै ओलीले भने “म अमेरिका, भारत, चीन कहाँ भागेँ?”

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ गते आफू प्रधानमन्त्री निवास बालुवाटारबाट नभागेको दाबी गरे। उनले आफू त्यहाँ बस्दा प्रदर्शनकारीहरू घाइते हुनसक्ने देखेर मुकाम बदलेको दाबी गरे। भदौ २४ गते प्रदर्शनकारीहरूले प्रधानमन्त्री निवास बालुवाटार घ...

जसपाका नेतालाई 'टास्क' : जित्ने क्षेत्रको पहिचानदेखि प्रतिस्पर्धीको विश्लेषणसम्म
१८ घण्टा अघि
Save from Later

जसपाका नेतालाई 'टास्क' : जित्ने क्षेत्रको पहिचानदेखि प्रतिस्पर्धीको विश्लेषणसम्म

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना केन्द्रीय सदस्यलाई निर्वाचन केन्द्रित सङ्गठनात्मक कार्यमा खटाएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा तथा राष्ट्रियसभा सदस्य निर्वाचन तयारीलाई प्रभावकारी बनाउने उद्देश्यले सबै केन्द्रीय सदस्यला...

आयोगमा बयान दिन जानुपर्ने पोखरेलको भनाइमा ओलीको टिप्पणी “उहाँलाई किन सन्चो भएन मलाई थाहा छैन”
१८ घण्टा अघि
Save from Later

आयोगमा बयान दिन जानुपर्ने पोखरेलको भनाइमा ओलीको टिप्पणी “उहाँलाई किन सन्चो भएन मलाई थाहा छैन”

काठमाडौँ : जेनजी आन्दोलनको भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझ गर्न गठित आयोगमा बयान दिन जानुपर्ने ईश्वर पोखरेलको अभियब्यक्तीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सन्चो नभएको भन्दै टिप्पणी गरेका छन्। बिहीबार सञ्चारकर्मीहरूसँगको अन्तर्क्रियामा उनले भने “...

ईश्वर पोखरेलप्रति ओलीको आक्रोश : उहाँको जिद्दी देख्दा आश्चर्य लाग्यो
१८ घण्टा अघि
Save from Later

ईश्वर पोखरेलप्रति ओलीको आक्रोश : उहाँको जिद्दी देख्दा आश्चर्य लाग्यो

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले 'जेनजी आन्दोलन'का विषयमा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। बिहीबार सम्पादकहरूसँगको कुराकानीमा उनले बयान सम्बन्धमा पोखरेललगायतका नेताहरूको जिद्दी देखेर आफूलाई आश...

कार्की सरकार र जेनजीबीचको सम्झौताबारे ओलीको टिप्पणी “फजुल कागजलाई मान्यता दिने भन्ने प्रश्नै हुन्न”
१८ घण्टा अघि
Save from Later

कार्की सरकार र जेनजीबीचको सम्झौताबारे ओलीको टिप्पणी “फजुल कागजलाई मान्यता दिने भन्ने प्रश्नै हुन्न”

काठमाडौं : सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार र जेनजी पुस्ताबीच भएको १० बुँदे सम्झौतालाई एमाले अध्यक्ष केपी ओलीले फजुल कागज भनेका छन्। एमालेको ११ औँ महाधिवेशन अगाडि सम्पादकहरूसँगको अन्तर्क्रियामा उनले बुधवार सम्झौताका लागि भएको कार्यक्रमलाई कलाविह...

समानुपातिक निर्वाचन : नाम फिर्ता लिन चाहने दललाई आज समय
१९ घण्टा अघि
Save from Later

समानुपातिक निर्वाचन : नाम फिर्ता लिन चाहने दललाई आज समय

काठमाडौं : निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन दल दर्ताको निवेदन दिएकालाई नाम फिर्ता लिन चाहेमा बिहीबारको समय निर्धारण गरेको छ। आयोगले एक सूचना प्रकाशन गरी बिहीबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्ममा दलले नाम फिर्ता लिन चाहेमा ल...

यात्रुलाई जथाभाबी दुःख दिने ४६ जना नयाँ बसपार्कबाट पक्राउ
१९ घण्टा अघि
Save from Later

यात्रुलाई जथाभाबी दुःख दिने ४६ जना नयाँ बसपार्कबाट पक्राउ

काठमाडौं : नेपाल प्रहरीले काठमाडौंको नयाँ बसपार्कमा जथाभाबी रूपमा यात्रुको झोला तानेर यात्रुलाई दुःख हैरानी दिने ४६ जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले पछिल्लो समय गोँगबुस्थित नयाँ ...

सुप्रिम सहकारी प्रकरण : रवि लामिछाने र छविलाल जोशीको मुद्दामा आज पनि सुनुवाइ स्थगित
१९ घण्टा अघि
Save from Later

सुप्रिम सहकारी प्रकरण : रवि लामिछाने र छविलाल जोशीको मुद्दामा आज पनि सुनुवाइ स्थगित

बुटवल : सहकारीको रकम अपचलन र संगठित अपराधको अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीको मुद्दामा आज पनि सुनुवाइ स्थगित भएको छ। उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा आजका लागि तोकिएको पे...

बर्दियामा गोली हानेर युवकको हत्या, पूर्वमुख्यमन्त्रीका भाइ पेस्तोलसहित पक्राउ
२० घण्टा अघि
Save from Later

बर्दियामा गोली हानेर युवकको हत्या, पूर्वमुख्यमन्त्रीका भाइ पेस्तोलसहित पक्राउ

बुटवल : बर्दियाको राजापुरमा आइतबार गोली प्रहार गरी एक युवकको हत्या भएको घटनामा प्रहरीले लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीका भाइलाई पक्राउ गरेको छ। दाङका २८ वर्षीय निरज चौधरीको हत्या अभियोगमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका-६ का...

फिल्म ‘धुरन्धर’को तारिफ गर्दा ऋतिक रोशन विवादमा, ट्रोल भएपछि यसरी बदले कुरा
२१ घण्टा अघि
Save from Later

फिल्म ‘धुरन्धर’को तारिफ गर्दा ऋतिक रोशन विवादमा, ट्रोल भएपछि यसरी बदले कुरा

एजेन्सी : हालै रिलिज भएको बलिउड फिल्म ‘धुरन्धर’ अहिले चर्चामा छ। विशेषगरी अभिनेता अक्षय खन्नाको दमदार अभिनयका कारण फिल्मले निकै प्रशंसा बटुलिरहेको छ। यसै क्रममा बलिउड अभिनेता ऋतिक रोशनले पनि फिल्म हेरेपछि आफ्नो प्रतिक्रिया दिएका छन्, तर उनको एउटा भन...

एनआइबिएल इक्विटी पार्टनर्सको सह-प्रमुखमा ऋतु प्रधान मल्ल नियुक्त
२१ घण्टा अघि
Save from Later

एनआइबिएल इक्विटी पार्टनर्सको सह-प्रमुखमा ऋतु प्रधान मल्ल नियुक्त

काठमाडौं : एनआइएमबि एस क्यापिटल लिमिटेडले व्यवस्थापन गर्दै आएको एनआइबिएल इक्विटी पार्टनर्सको सह-प्रमुखमा ऋतु प्रधान मल्ल नियुक्त भएकी छन्। मल्लले अब कम्पनीको प्राइभेट इक्विटी, लगानी व्यवस्थापन र दिगो वित्त लगायतका क्षेत्रमा रणनीतिक नेतृत्व प्रदान गर...

नेपाल-भियतनाम दौत्य सम्बन्ध स्थापनाको ५० वर्ष पूरा, आर्थिक सहकार्य र लगानी विस्तारमा जोड
२१ घण्टा अघि
Save from Later

नेपाल-भियतनाम दौत्य सम्बन्ध स्थापनाको ५० वर्ष पूरा, आर्थिक सहकार्य र लगानी विस्तारमा जोड

काठमाडौं : नेपाल र भियतनामबीच दौत्य सम्बन्ध स्थापनाको ५० वर्ष पुगेको अवसरमा दुई देशका निजी क्षेत्रबीच आर्थिक सम्बन्ध विस्तारबारे छलफल भएको छ। बिहीबार भियतनामको राजधानी हनोइमा आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ र भियतनाम चेम्बर अफ कमर्स ए...

ललितपुरमा सात वर्षीया सौतेनी छोरीलाई बलात्कार गर्ने बुवा प्रहरी हिरासतमा, विद्यालयकी शिक्षिकामार्फत खुल्यो रहस्य
२१ घण्टा अघि
Save from Later

ललितपुरमा सात वर्षीया सौतेनी छोरीलाई बलात्कार गर्ने बुवा प्रहरी हिरासतमा, विद्यालयकी शिक्षिकामार्फत खुल्यो रहस्य

ललितपुर : ललितपुरमा ७ वर्षीया सौतेनी छोरीलाई पटक-पटक जबरजस्ती करणी गरेको अभियोगमा ४८ वर्षीय बुबाविरुद्ध जिल्ला अदालत ललितपुरमा मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले हाडनाता करणी र जबरजस्ती करणीको कसुरमा मंगलबार अभियोग पत्र दायर ग...

नेपालगञ्जमा दिपाल र नामीको टेस्ट ड्राइभ र एक्सचेन्ज
२२ घण्टा अघि
Save from Later

नेपालगञ्जमा दिपाल र नामीको टेस्ट ड्राइभ र एक्सचेन्ज

काठमाडौं : एमएडब्लु वृद्धिले नेपालगञ्जमा दिपाल र नामीको नयाँ सोरुम उद्घाटन हुने अवसरमा आगामी शनिबारदेखि तीन दिन लामो टेस्ट ड्राइभ र एक्सचेन्ज आयोजना गर्ने भएको छ। मंसिर २७ देखि २९ सम्म चल्ने यस कार्यक्रममा आगन्तुकहरूले दिपल, नामी, सेरेस र अवतार ब्रा...

नेपाल लाइफको नयाँ बोनस दर सार्वजनिक, न्यूनतम ५५ देखि अधिकतम ८५ रुपैयाँसम्म
२२ घण्टा अघि
Save from Later

नेपाल लाइफको नयाँ बोनस दर सार्वजनिक, न्यूनतम ५५ देखि अधिकतम ८५ रुपैयाँसम्म

काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमितहरूका लागि नयाँ बोनस दर सार्वजनिक गरेको छ। विषम आर्थिक परिस्थितिका बाबजुद कम्पनीले बोनस दरलाई स्थिर राख्दै आर्थिक वर्ष २०८१/८२ का लागि प्रतिहजार न्यूनतम ५५ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बोनस घोषणा...

सुप्रिम सहकारी ठगी : रवि लामिछाने र छविलाल जोशीको मुद्दामा आज सुनुवाइ हुँदै
१ दिन अघि
Save from Later

सुप्रिम सहकारी ठगी : रवि लामिछाने र छविलाल जोशीको मुद्दामा आज सुनुवाइ हुँदै

बुटवल : सहकारीको रकम अपचलन र संगठित अपराधको अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीको मुद्दामा आज उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा पेसी तोकिएको छ। उच्च अदालत बुटवलका सूचना अधिकार...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा पुलबाट खस्यो, २२ जना घाइते
१ दिन अघि
Save from Later

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा पुलबाट खस्यो, २२ जना घाइते

दाङ  : पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाङको लमहीमा मंगलबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। डडेल्धुराबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस लमही नगरपालिका-१ स्थित कौडियापुलबाट तल खोलामा खसेको हो। वडा प्रहरी कार्...

डेढ घण्टादेखि अवरुद्ध रहेको फेसबुकको वेब भर्सन सञालनमा
१ दिन अघि
Save from Later

डेढ घण्टादेखि अवरुद्ध रहेको फेसबुकको वेब भर्सन सञालनमा

काठमाडौं : विश्वकै सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल फेसबुकको वेब भर्सनमा देखिएको समस्या समाधान भएको छ। करिब डेढ घण्टादेखि अवरुद्ध रहेको फेसबुकको वेब भर्सन अहिले पुनः सञ्चालनमा आएको हो। बिहीबार केही समययता कम्प्युटर तथा ल्यापटपको ब्राउजरबाट फेसबुक ख...

प्रधानमन्त्रीकै अगाडि 'जेनजी' को प्रश्न: "बुढीमाउ मरेर गएपछि कसले कार्यान्वयन गर्छ?"
१ दिन अघि
Save from Later

प्रधानमन्त्रीकै अगाडि 'जेनजी' को प्रश्न: "बुढीमाउ मरेर गएपछि कसले कार्यान्वयन गर्छ?"

काठमाडौं: 'जेनजी' आन्दोलनको माग र त्यसपछिको परिस्थितिलाई संस्थागत गर्न सरकारसँग औपचारिक सम्झौताका लागि आयोजित कार्यक्रममै 'जेनजी' समूहबीच विवाद भयो। सम्झौता समारोहमा सहभागी हुन जेनजी शहीद परिवार र जेनजी घाइतेहरू समेत प्रधानमन्त्री कार्यालय पुगेका थि...

जेनजी आन्दोलनलाई सरकारको ‘जनआन्दोलन’को मान्यता, सम्झौता पत्रमा हस्ताक्षरसँगै विवाद
१ दिन अघि
Save from Later

जेनजी आन्दोलनलाई सरकारको ‘जनआन्दोलन’को मान्यता, सम्झौता पत्रमा हस्ताक्षरसँगै विवाद

काठमाडौं : भ्रष्टाचार र सुशासनको माग गर्दै जेनजी युवा पुस्ताको आव्हानमा भएको आन्दोलनलाई सरकारले जनआन्दोलनको मान्यता दिँदै बुधवार साँझ सिंहदरबारमा १० बुँदे बृहत् सम्झौता पत्रमा हस्ताक्षर गर्‍यो। राज्यले भदौ २३ र २४ गते भएको आन्दोलनको स्वामित्व लिनुपर...

सरकार-जेनजीबीच सम्झौता भए लगत्तै विवाद, कार्यक्रमस्थलमै च्यातियो सम्झौता पत्र
१ दिन अघि
Save from Later

सरकार-जेनजीबीच सम्झौता भए लगत्तै विवाद, कार्यक्रमस्थलमै च्यातियो सम्झौता पत्र

काठमाडौं : सरकार र जेनजीका प्रतिनिधीबीच भएको सम्झौताप्रति जेनजीकै समूहबीच विवाद भएको छ। प्रधानमन्त्री सुशीला कार्की र जेनजीका तर्फबाट भोजविक्रम थापाले सम्झौतामा हस्ताक्षर गरे लगत्तै केही जेनजी अगुवाहरुले आपत्ती जनाए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् क...

माधवसँगै जान नसकेकाहरू पोखरेलको पक्षमा, तीन उपाध्यक्ष र दुई सचिवको साथ
१ दिन अघि
Save from Later

माधवसँगै जान नसकेकाहरू पोखरेलको पक्षमा, तीन उपाध्यक्ष र दुई सचिवको साथ

काठमाडौँ : पार्टीको ११औँ महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार बन्ने घोषणा गरेका एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सम्पादकहरूसँग संवाद गर्न आयोजित कार्यक्रममा आफूसँगै दायाँ-बायाँ ६ नेता राखेका थिए। तेस्रो पटक पार्टी अध्यक्ष बन्ने तयारीमा रहेका केपी...

फिनटेक अलायन्स नेपालद्वारा ‘नेपाल फिनटेक एक्स्पो २०२६’ को औपचारिक घोषणा
१ दिन अघि
Save from Later

फिनटेक अलायन्स नेपालद्वारा ‘नेपाल फिनटेक एक्स्पो २०२६’ को औपचारिक घोषणा

काठमाडौं : फिनटेक अलायन्स नेपालले ‘नेपाल फिनटेक एक्स्पो २०२६’ आयोजना गर्ने भएको छ। बुधवार पत्रकार सम्मेलन गर्दै पुस १८ र १९  मा ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा एक्सपो हुने जानकारी दिइएको हो। डिजिटल फाइनान्स, भुक्तानी प्रणाली, बैंकिङ प्रविधि,...

आत्महत्यापछि बल्ल छोरीको जन्मदर्ता
१ दिन अघि
Save from Later

आत्महत्यापछि बल्ल छोरीको जन्मदर्ता

काठमाडौँ : छोरोको जन्मदर्ता र नागरिकता दुबैमा स्थानीय प्रशासनले हैरान बनाएपछि आत्महत्या गरेकी अन्जु थारुकी ७ वर्षिया छोरीको जन्मदर्ता भएको छ। छोरीको आत्महत्यासँगै बाबुले समेत आत्महत्या गरेको समाचार सार्वजनिक भएपछि नाबालिगको जन्मदर्ता गराउन प्रधानमन्त...

जेनजी आन्दोलनको सम्झौतामा राष्ट्रपतीले हस्ताक्षर नगर्ने, प्रधानमन्त्रीसँग ६ बजे हस्ताक्षर
१ दिन अघि
Save from Later

जेनजी आन्दोलनको सम्झौतामा राष्ट्रपतीले हस्ताक्षर नगर्ने, प्रधानमन्त्रीसँग ६ बजे हस्ताक्षर

काठमाडौं : भदौ २३ र २४ को जेनजी आन्दोलनलाई वैधता दिन जेनजी प्रतिनिधिले दिएको सम्झौताको मस्यौदामा आवश्यक संशोधन गरेर सरकारले अहिले ६ बजे सम्झौता गर्ने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलसँगै उनीहरूले सम्झौता गर्न चाहे पनि प्रधानमन्त्री सुशीला कार्कीसँग...

एनपिएलमा म्याच फिक्सिङ गराउन आएका  दिलप्रीतको बयान : पाँच खेलाडीलाई प्रस्ताव, एक जनासँग मिटिङ
१ दिन अघि
Save from Later

एनपिएलमा म्याच फिक्सिङ गराउन आएका दिलप्रीतको बयान : पाँच खेलाडीलाई प्रस्ताव, एक जनासँग मिटिङ

काठमाडौं : नेपाल प्रिमियर लिगको खेलमा मिलेमतो गराएर अनलाइन जुवाबाट पैसा कमाउने योजनासहित नेपाल आएका दिलप्रित सिंहले जनकपुर बोल्ट्सका एक खेलाडीसहित अन्य चार खेलाडीलाई समेत भेट्ने प्रयास गरेको खुलेको छ। उनको बयानमा उनले पाँच जना खेलाडीलाई इन्टाग्राममा...

७.८६ अंकले घट्यो नेप्से, पौने ४ अर्बको कारोबारमा सबै सूचक राताम्मे
१ दिन अघि
Save from Later

७.८६ अंकले घट्यो नेप्से, पौने ४ अर्बको कारोबारमा सबै सूचक राताम्मे

काठमाडौं :  धितोपत्र बजारमा लगातार दोस्रो दिन पनि गिरावट जारी रहँदा बुधवार नेप्से परिसूचक सामान्य अंकले घटेको छ। बुधवार सेयर बजार ७.८६ अंकले घटेर २६०६.६० अंकमा अडिएको छ। कारोबार रकम अघिल्लो दिनको तुलनामा सामान्य गिरावट आएको छ। मंगलबार ३ अर्ब ७५ करोड...

ईश्वर पोखरेल भन्छन् “एमाले अध्यक्षमा उम्मेदवारी 'झोकमा दिएको हैन”
१ दिन अघि
Save from Later

ईश्वर पोखरेल भन्छन् “एमाले अध्यक्षमा उम्मेदवारी 'झोकमा दिएको हैन”

काठमाडौं : एमालेको आगामी महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा लहड वा 'झोकमा' नगरेको बताए। बुधवार केही सम्पादकहरूसँगको अन्तरक्रियामा उनले आफ्नो उम्मेदवारी कुनै...

डिएसपी मधु नेपाल पक्राउ, बहुविवाहको आरोप
१ दिन अघि
Save from Later

डिएसपी मधु नेपाल पक्राउ, बहुविवाहको आरोप

बुटवल : प्रहरी नायव उपरीक्षक (डिएसपी) मधु नेपाल पक्राउ परेका छन्। नवलपरासी पूर्वमा कार्यरत डिएसपी नेपाल बहुविवाहको कसुरमा पक्राउ परेका हुन्। नेपाललाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले मंगलबार साँझ पक्राउ गरेको हो। नेपालकी श्रीमतीको उजुरीको आधारमा अ...

एनपीएल सुरू हुनुअघि नै सक्रिए थियो ‘मुज्जा जी एनपीएल’ ह्वाट्सएप ग्रुप, कोठा नम्बर १०१ बाट चलिरहेको थियो सट्टेबाजीको योजना
१ दिन अघि
Save from Later

एनपीएल सुरू हुनुअघि नै सक्रिए थियो ‘मुज्जा जी एनपीएल’ ह्वाट्सएप ग्रुप, कोठा नम्बर १०१ बाट चलिरहेको थियो सट्टेबाजीको योजना

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को खेल मैदानमा सुरु हुनुअघि नै एनपीएलको नाममा सट्टेबाजी गराइरहेको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। लिगको हाइप सुरू भएसँगै त्यसैलाई क्यास गर्न सक्रिय गिरोहलाई प्रहरीले खेल सुरू हुनुभन्दा अगाडि नै पक्राउ गरेको हो...

एनपीएलमा म्याच फिक्सिङ गर्न आएका एजेन्ट भेटेका जनकपुर बोल्ट्सका खेलाडीको बयान- ‘रन आउट भए पाँच करोड दिन्छु भने, मैले प्रहरीलाई खबर गरेँ’
१ दिन अघि
Save from Later

एनपीएलमा म्याच फिक्सिङ गर्न आएका एजेन्ट भेटेका जनकपुर बोल्ट्सका खेलाडीको बयान- ‘रन आउट भए पाँच करोड दिन्छु भने, मैले प्रहरीलाई खबर गरेँ’

काठमाडौं : २०८२ कार्तिक ३० गते इन्स्टाग्राममार्फत 'ruby-2075' नामक अकाउन्टबाट 'रुबी ठाकुर' नाम गरेकी प्रयोगकर्ताले मेरो इन्स्टाग्राम अकाउन्टमा निम्न म्यासेज पठाइन्: "can you share contact number? or can you meet when you are free as we will discuss ...

सर्वोच्चको आदेशपछि प्राधिकरण फर्किए हितेन्द्र, भने- ‘सरकारसँग मिलेरै काम गर्छु, कुलमानजीसँग ३० वर्षे सहकार्य छ’
१ दिन अघि
Save from Later

सर्वोच्चको आदेशपछि प्राधिकरण फर्किए हितेन्द्र, भने- ‘सरकारसँग मिलेरै काम गर्छु, कुलमानजीसँग ३० वर्षे सहकार्य छ’

काठमाडौं : सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा पुनर्स्थापित भएपछि हितेन्द्रदेव शाक्यले बुधबार पदभार ग्रहण गरे। कार्यालय पुगेर पदभार सम्हाल्दै शाक्यले आफ्नो बाँकी कार्यकाल सरकारसँग समन्वय गरेरै काम गर्ने ब...

फिल्मी बजारमा ‘इमोसनल फेमेली ड्रामा’ को लहर, ‘पूर्ण बहादुर’ र ‘परान’को ट्रेन्ड पछ्याउँदै ‘मिरमिरे’
१ दिन अघि
Save from Later

फिल्मी बजारमा ‘इमोसनल फेमेली ड्रामा’ को लहर, ‘पूर्ण बहादुर’ र ‘परान’को ट्रेन्ड पछ्याउँदै ‘मिरमिरे’

काठमाडौं : नेपाली चलचित्र बजारमा अहिले ‘इमोसनल फेमेली ड्रामा’ को लहर चलेको छ। बाबु-छोराको सम्बन्ध र संवेदनालाई केन्द्रमा राखेर निर्माण भएका ‘पूर्ण बहादुरको सारङ्गी’ र ‘परान’ ले बक्स अफिसमा ऐतिहासिक सफलता हात पारे। ‘पूर्ण बहादुरको सारङ्गी’ ले नेपालब...

गौर हत्याकाण्ड : सर्वोच्चको परमादेशपछि पनि निष्क्रिय प्रहरी, साढे १८ वर्षदेखि उही रट- ‘अनुसन्धान जारी छ’
१ दिन अघि
Save from Later

गौर हत्याकाण्ड : सर्वोच्चको परमादेशपछि पनि निष्क्रिय प्रहरी, साढे १८ वर्षदेखि उही रट- ‘अनुसन्धान जारी छ’

काठमाडौं : २०६३ चैत ७ गते रौतहटको गौरमा मधेसी जनअधिकार फोरम र माओवादीका कार्यकर्ताहरूबीचको झडपमा २९ जनाको ज्यान जाने गरी भएको बीभत्स ‘गौर हत्याकाण्ड’ को साढे १८ वर्ष पुगिसक्यो। घटनाको प्रकृति सुनियोजित र निकै बर्बर रहे पनि राजनीतिक आडको आधारमा अनुसन...

पारिश्रमिक ठगीको मारमा एलिना र अन्जु पन्त : सामाजिक सञ्जालमै आक्रोश पोख्दै गायिका
१ दिन अघि
Save from Later

पारिश्रमिक ठगीको मारमा एलिना र अन्जु पन्त : सामाजिक सञ्जालमै आक्रोश पोख्दै गायिका

काठमाडौं : नेपाली सांगीतिक क्षेत्रका दुई चर्चित गायिका एलिना चौहान र अन्जु पन्तले आफूले काम गरेबापतको पारिश्रमिक नपाएको र बिचौलियाले दुःख दिएको भन्दै सार्वजनिक रूपमै आक्रोश पोखेका छन्। स्टेज कार्यक्रम र रेकर्डिङमा व्यस्त रहने यी दुई गायिकाले सामाजिक...