आजदेखि मंसिर २६ सम्म: टेक्सास कलेजको आइटी एक्स्पोमा हेर्नुहोस् रोबोटिक्स र १००+ नवीनतम नेपाली प्रोजेक्ट
२ घण्टा अघि
Save from Later

आजदेखि मंसिर २६ सम्म: टेक्सास कलेजको आइटी एक्स्पोमा हेर्नुहोस् रोबोटिक्स र १००+ नवीनतम नेपाली प्रोजेक्ट

२४ मंसिर, काठमाडौं । मित्रपार्क चाबहिलमा अवस्थित टेक्सास इन्टरनेसनल कलेजले आज (बुधबार, २०८२ मंसिर २४ गते) बाट तीनदिने ‘टेक्सास साइन्स एन्ड आइटी एक्जिबिसन–२०८२’ को औपचारिक उद्घाटन गरेको छ। यो उत्सव मंसिर २६ गते (डिसेम्बर १२, २०२५) सम्म सञ्चालन हुनेछ।...

आयात–निर्यात ठप्पः वीरगञ्ज भन्सारको दैनिक ५७ करोडको राजस्व सङ्कलन शून्य
१५ घण्टा अघि
Save from Later

आयात–निर्यात ठप्पः वीरगञ्ज भन्सारको दैनिक ५७ करोडको राजस्व सङ्कलन शून्य

२३ मंसिर, काठमाडौं । नेपालको राष्ट्रिय राजस्वमा सर्वाधिक योगदान दिने वीरगञ्ज भन्सार कार्यालयको दैनिक ५७ करोड रुपैयाँभन्दा बढी आम्दानी आज (सोमबार) शून्यमा झरेको छ । भन्सार एजेन्ट महासंघ नेपालले बिहानैदेखि ’पेन डाउन’ (कागजी कार्य बहिष्कार) आन्दोलन घो...

यी हुन् मन्त्रिपरिषद्का पछिल्ला १८ निर्णयहरु
१६ घण्टा अघि
Save from Later

यी हुन् मन्त्रिपरिषद्का पछिल्ला १८ निर्णयहरु

२३ मंसिर, काठमाडौं । सरकारले तीनकुने घटनामा ज्यान गुमाएका सुरेश रजकलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ । हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले सुरेश रजकलाई...

एनपीएल–२ : विराटनगरले टस जित्यो, सुदूरपश्चिम रोयल्सले पहिला ब्याटिङ् गर्ने
१६ घण्टा अघि
Save from Later

एनपीएल–२ : विराटनगरले टस जित्यो, सुदूरपश्चिम रोयल्सले पहिला ब्याटिङ् गर्ने

२३ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को पहिलो क्वालिफायरमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । टीयु क्रिकेट मैदानमा सुदूरपश्चिमविरुद्ध विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर फिल्डिङ गर्ने...

अमेरिका–नेपाल टेक साझेदारी सुदृढ बनाउन ‘स्केलिङ इन्नोभेसन्स’ संवाद
१६ घण्टा अघि
Save from Later

अमेरिका–नेपाल टेक साझेदारी सुदृढ बनाउन ‘स्केलिङ इन्नोभेसन्स’ संवाद

२३ मंसिर, काठमाडौं । नेपाल र अमेरिकाबीच प्रविधिका क्षेत्रमा साझेदारी बढाउने उद्देश्यले अमेरिकन चेम्बर अफ कमर्श इन नेपाल (एमच्याम नेपाल)ले ‘स्केलिङ इन्नोभेसन्स’ संवाद आयोजना गरेको छ । एम्च्याम नेपालको १९औँ लर्निङ सिरिजअन्तर्गत सदस्य कम्पनी एडेक्स टेक...

६ दिनपछि बढ्यो नेप्से, कारोबार रकम भने घट्यो
१७ घण्टा अघि
Save from Later

६ दिनपछि बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

२३ मंसिर, काठमाडौं । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचकमा ७.३९ अंकले बढेर २६१४.०७ अंकमा उक्लीएको छ । अघिल्ला ६ दिन निरन्तर रुपमा घटेको नेप्से परिसुचक आज भने बढेर बन्द भएको हो । यसदिन सेन्सेटिभ इण्डेक्स ०.३० अंक, फ्लोट इण्डेक्स ०.३९ अंक र सेन्स...

सही व्यक्ति सही ठाउँमा नभए विकास सम्भव छैन : मन्त्री घिसिङ
१७ घण्टा अघि
Save from Later

सही व्यक्ति सही ठाउँमा नभए विकास सम्भव छैन : मन्त्री घिसिङ

२३ मंसिर, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले रुग्ण ठेक्का व्यवस्थापनका कारण विकास निर्माण प्रभावित भएको बताएका छन् । नेपाल पूर्वाधार पत्रकार समाजले मंगलबार ललितपुरमा आयोजना गरेको रु...

ध्यान र योगलाई व्यवहारिक बनाउन पाठ्यक्रममा समावेश गर्नुपर्छ : मन्त्री पुन
१८ घण्टा अघि
Save from Later

ध्यान र योगलाई व्यवहारिक बनाउन पाठ्यक्रममा समावेश गर्नुपर्छ : मन्त्री पुन

२३ मंसिर, काठमाडौं । शिक्षामन्त्री महावीर पुनले ध्यान र योग मनाउने मात्र नभई व्यहारिक बनाउन पाठ्यक्रममा नै समावेश गर्ने तयारी गरिरहेको बताएका छन् । मंगलबार बसेको दोस्रो विश्व ध्यान दिवस तथा ११ औँ राष्ट्रिय योग दिवस २०८२ मूल समारोह समितिको बैठकमा बोल...

प्रधानमन्त्रीको प्रतिबद्धता : भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न सरकार पछि हट्दैन
१८ घण्टा अघि
Save from Later

प्रधानमन्त्रीको प्रतिबद्धता : भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न सरकार पछि हट्दैन

२३ मंसिर, काठमाडौं । भ्रष्टाचारविरुद्धको २२ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको सुनिश्चितताका लागि भ्रष्टाचारसँग कठोर ढंगले लड्ने सरकारको दृढ प्रतिबद्धता व्यक्त गर...

नेपाल बैंकका कर्मचारी तथा ग्राहकलाई पाटन हेल्थ ल्याबमा ३० प्रतिशतसम्म छुट
२० घण्टा अघि
Save from Later

नेपाल बैंकका कर्मचारी तथा ग्राहकलाई पाटन हेल्थ ल्याबमा ३० प्रतिशतसम्म छुट

२३ मंसिर, काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई ललितपुर थसिखेलमा रहेको पाटन हेल्थ ल्याब प्रालिमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सो सम्झौता...

यामाहा ब्लू क्याम्प नेपाल: ५०% लेबर छुट र निःशुल्क चेकअप सहित देशव्यापी सर्भिस सप्ताह (मंसिर २१-२७)
२२ घण्टा अघि
Save from Later

यामाहा ब्लू क्याम्प नेपाल: ५०% लेबर छुट र निःशुल्क चेकअप सहित देशव्यापी सर्भिस सप्ताह (मंसिर २१-२७)

२३ मंसिर, काठमाडौं । एमएडब्लू राइड्स प्रा. लि. अन्तर्गतको यामाहा नेपालले आफ्ना ग्राहकहरूको सन्तुष्टि बढाउन, नियमित मर्मत सम्भारलाई प्रवर्द्धन गर्न र देशभरका यामाहा राइडरहरूलाई उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यका साथ एक हप्ता लामो राष्ट्रव्यापी सर्...

महालक्ष्मी विकास बैंक ‘उत्कृष्ट बैंकिङ नवप्रवर्तन’ अवार्डबाट सम्मानित: भारत-नेपाल भुक्तानीमा नयाँ सफलता
२२ घण्टा अघि
Save from Later

महालक्ष्मी विकास बैंक ‘उत्कृष्ट बैंकिङ नवप्रवर्तन’ अवार्डबाट सम्मानित: भारत-नेपाल भुक्तानीमा नयाँ सफलता

२३ मंसिर, काठमाडौं । महालक्ष्मी विकास बैंक (Mahalakshmi Bikas Bank) लाई ‘बैंकिङ नवप्रवर्तन तथा ग्राहक सन्तुष्टिमा उत्कृष्ट’ विधामा India Business Awards 2025 बाट अन्तर्राष्ट्रिय सम्मान। सीमा-पार भुक्तानी र रेमिटेन्स अभिवृद्धिमा बैंकको उत्कृष्ट कार्य...

कान्ति बाल अस्पतालमा क्यान्सर सर्भाइभरशिप र पेडियाट्रीक प्यालेटिभ केअर’ सम्बन्धी ऐतिहासिक बैठक सम्पन्न
१ दिन अघि
Save from Later

कान्ति बाल अस्पतालमा क्यान्सर सर्भाइभरशिप र पेडियाट्रीक प्यालेटिभ केअर’ सम्बन्धी ऐतिहासिक बैठक सम्पन्न

२२ मंसिर, काठमाडौं । नेपालमा बाल क्यान्सर हेरचाह प्रणालीलाई सुदृढ बनाउने उद्देश्यका साथ कान्ति बाल अस्पतालमा ‘बाल क्यान्सर सर्भाइभरशिप र पेडियाट्रीक प्यालेटिभ केअर’ (बालिय प्रशामक सेवा) सम्बन्धी महत्वपूर्ण सरोकारवालाहरूको बैठक सफलतापूर्वक सम्पन्न भए...

सिद्धार्थ बैंकका ग्राहकहरुलाई चम्पादेबी हिलसाईड रिसोर्टमा २०% सम्मको छुट
१ दिन अघि
Save from Later

सिद्धार्थ बैंकका ग्राहकहरुलाई चम्पादेबी हिलसाईड रिसोर्टमा २०% सम्मको छुट

२२ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक र चम्पादेबी हिलसाईड रिसोर्ट प्रा. लि. बिच बैंकका ग्राहक महानुभावहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ। सम्झौता अनुसार दक्षिणकाली, काठमाडौं स्थित चम्पादेबी हिलसाईड रिसोर्टमा बैंकका ग्राहकहर...

कामना सेवा विकास बैक र Caffeophilia बीच छुट सम्झौता 
१ दिन अघि
Save from Later

कामना सेवा विकास बैक र Caffeophilia बीच छुट सम्झौता 

२२ मंसिर, काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौंस्थित ज्ञानेश्वरमा रहेको Caffeophilia सँग सेवा–शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ। उक्त सम्झौता अनुसार बैंकका कर्मचारी तथा ग्राहकहरूले फुड र बेभरेज सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। बैं...

एनएमबि इन्स्टा बाइ’ मार्फत क्रेडिट कार्ड सेवामा एनएमबि बैंकको थप सुविधा
१ दिन अघि
Save from Later

एनएमबि इन्स्टा बाइ’ मार्फत क्रेडिट कार्ड सेवामा एनएमबि बैंकको थप सुविधा

२२ मंसिर, काठमाडौं । एनएमबि बैंकले क्रेडिट कार्ड सेवालाई अझ डिजिटल र सहज बनाउन ‘एनएमबि इन्स्टा बाइ’ सुविधा सार्वजनिक गरेको छ। यो सुविधामार्फत क्रेडिट कार्डधारकहरूले अब रु. ५,००० भन्दा माथिको कुनै पनि खरिदलाई ६ देखि १२ महिनासम्मको किस्ताबन्दी (EMI) म...

Dish Home-AI “Khusi” सार्वजनिक
१ दिन अघि
Save from Later

Dish Home-AI “Khusi” सार्वजनिक

२२ मंसिर, काठमाडौं । डिशहोमले निरन्तर नयाँ प्रविधीको प्रयोग गर्दै नेपालमै दुईतर्फी भोइस एआई, “खुशी” सार्वजनिक गरेको छ । डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) ले पछिल्ला समयहरुमा निरन्तर प्रविधि – आधारित नवप्रवर्तन गर्दै आएको छ। ग्राहकलाई डिजिटल प्रव...